Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Tuesday, March 27, 2012

Lyrics-mutu mageu timile-Deepak limbu



मुटु मागेउ तिमीले मैले बाच्नु पर्छ मै मरेतिम्लाई कसले माया गर्छ मुटु मागेउ तिमीले मैले बाच्नु पर्छ मै मरेतिम्लाई कसले माया गर्छ दिउ कि भनि खोजि हेरे पाइन मुटु दुइटा-२ तिम्लाई माया गर्ने कसम मै हो एउटा-२ मेरी माया -४ बरु लैजाउ आखा संसार नहेरुला जलेको कलेजो कहिले नफेरुला बरु लैजाउ आखा संसार नहेरुला जलेको कलेजो कहिले नफेरुला अरु बाकि जे छन् पार चोइटा चोइटा-२ मलाई माया गर्ने तिमि नै हौ एउटा -२ मेरी माया -४ कति माया गर्छु भनि जाचेकै हो भने लैजाउ मेरो मुटु दिन्छु केहि नभनी कति माया गर्छु भनि जाचेकै हो भने लैजाउ मेरो मुटु दिन्छु केहि नभनी तिम्रै निम्ति धड्कने यहि हो मुटु एउटा-२ जतन गरि राख नपार है चोइटा-२ मेरी माया -४

No comments:

Post a Comment