Lyrics-yadi bhool bhaye-Suresh kumar
यदि भुल भए माफी देउ मलाई
हृदयभित्र कतै ठाउँ छ भने स्वीकृति देउ मलाई -२
i miss you every single day and wonder if its the same with you-2
हुदोरहेछ चिनाजानी यसरि पनि
नसोचेको घडी र ठाउमा पनि
बस्दोरहेछ माया र मोह
पहिले बिरानो भएपनि
i miss you every single day and wonder if its the same with you-2
आउदोरहेछ संझना घरि घरि
सास फेर्न नै गारो पार्ने गरि
दुख्दो रैछ मुटु पनि
काडा बिषालु बिझेसरि
i miss you every single day and wonder if its the same with you-2
यदि भुल भए माफी देउ मलाई
हृदयभित्र कतै ठाउ छ भने स्वीकृति देउ मलाइ -२
i miss you every single day and wonder if its the same with you-2
Lyrics-aau baba mero angaaloma-Suresh kumar
Lyrics-sital timro mayako -Suresh kumar
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
सारा जिबन त्यहि सितलतामा
बसी झुम्न मन लाग्छ
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
आखाले खोज्यो तिमीलाई -२
मनले रोज्यो तिमीलाई
सपना मेरो केवल एउटै पाउने तिमीलाई-२
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
अधरको मुस्कान तिमि नै -२
यात्राको लक्ष्य तिमि नै
मेरो जिबनको साचो अर्थ तिमि नै -२
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
सारा जिबन त्यहि शितालातामा
बसी झुम्न मन लाग्छ
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
रोइरहन्छु म तिम्रै यादमा
झस्की ब्युझन्छु म चिसो रातमा
रोइरहन्छु म तिम्रै यादमा
तिम्रै मुहार खेलिरन्छ थाकेका आँखामा -2
तिमी मेरो अधरको हासो थियौ
तिमी मेरो मुटुको ढुकढुकी थियौ
सम्झिरहन्छु म तिम्रा बातहरु
भुल्नै नसक्ने ति मिठा साथ हरु
सम्झिरहन्छु म तिम्रा बातहरु
तिम्रै आवाज गुन्जिरहन्छ निवासको कोठामा
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
Lyrics-har raat sirani mero-Suresh kumar
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
तिम्रो बेदनाले हर घडी सताउदा -2
मुटु मेरो जलेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
दिन त जसो तसो बिताइदिन्छु
----------दिन त जसो तसो बिताइदिन्छु
सम्झना तिम्रो पन्साइदिन्छु
जती जती साझ ढल्दै जान्छ-2
ब्यथा अझै बल्झेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
मन भुलाउन अनेक जुक्ती गर्छु
प-मा-प-मा-रे-म-रे-स-नी-नी-स-रे-मा-प-स-नी-प-म-रे-नी-स
मन भुलाउन अनेक जुक्ती गर्छु
प्राय हरेक रात पिएकै हुन्छु
जती जती मात लाग्दै जान्छ -2
ब्यथा अझै बडेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
तिम्रो बेदनाले हर घडी सताउदा -2
मुटु मेरो जलेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
Lyrics-jahi jaau timi-Suresh kumar
जही जाउ तिमी म त सधैं तिमीलाई नै पर्खिरहन्छु
तिमी सम्झ नसम्झ म त सधैं तिमीलाई नै सम्झिरहन्छु
जही जाउ तिमी म
भुल्नलाई हैन तिमीसँग मैले यो नाता गासेको -2
जुनि जुनि लाई भनेर पो मैले चोखो यो माया लाएको
जही जाउ तिमी
तोड्नलाई हैन तिमीसँग मैले कसम त्यो खाएको -2
तिम्रै नै लागि भनेर पो मैले जोबन लौ यो साचेको
जही जाउ तिमी म त सधैं तिमीलाई नै पर्खिरहन्छु
तिमी सम्झ नसम्झ म त सधैं तिमीलाई नै सम्झिरहन्छु
---जही जाउ -----

आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो
कहाँ छौ मेरी प्रीयसी
जीवन मेरो सब अन्धकार भो
आउ अब मेरो अङ्गालोमा, जीउन मलाई गाह्रो भो
थाहा थिएन बिछोड्को घाउ,यती असर हुन्छ भनेर
कहाँ छौ, मेरी प्रीयसी
जिवन मेरो सब अन्धकार भो
आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो
थाहा थिएन प्रीतबिना,जिवनको मुल्य केहि हुन्न भनेर
काहा छौ मेरी प्रीयसी
जिवन मेरो सब अन्धकार भो
आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो
फर्क फेरि मेरो जिन्दगिमा, जीउन मलाई गाह्रो भो
काहा छौ, मेरी प्रीयेसी
जिवन मेरो सब अन्धकार भो
आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो
Lyrics-sital timro mayako -Suresh kumar
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
सारा जिबन त्यहि सितलतामा
बसी झुम्न मन लाग्छ
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
आखाले खोज्यो तिमीलाई -२
मनले रोज्यो तिमीलाई
सपना मेरो केवल एउटै पाउने तिमीलाई-२
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
अधरको मुस्कान तिमि नै -२
यात्राको लक्ष्य तिमि नै
मेरो जिबनको साचो अर्थ तिमि नै -२
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
सारा जिबन त्यहि शितालातामा
बसी झुम्न मन लाग्छ
शितल तिम्रो मायाको छहारीमा
बसु बसु झैँ लाग्छ
Lyrics-timi mero aakako nani thiyeu-Suresh kumar
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
रोइरहन्छु म तिम्रै यादमा
झस्की ब्युझन्छु म चिसो रातमा
रोइरहन्छु म तिम्रै यादमा
तिम्रै मुहार खेलिरन्छ थाकेका आँखामा -2
तिमी मेरो अधरको हासो थियौ
तिमी मेरो मुटुको ढुकढुकी थियौ
सम्झिरहन्छु म तिम्रा बातहरु
भुल्नै नसक्ने ति मिठा साथ हरु
सम्झिरहन्छु म तिम्रा बातहरु
तिम्रै आवाज गुन्जिरहन्छ निवासको कोठामा
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
तिमी मेरो आँखाको नानी थियौ
तिमी मेरो जिउने सहरा थियौ
Lyrics-har raat sirani mero-Suresh kumar
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
तिम्रो बेदनाले हर घडी सताउदा -2
मुटु मेरो जलेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
दिन त जसो तसो बिताइदिन्छु
----------दिन त जसो तसो बिताइदिन्छु
सम्झना तिम्रो पन्साइदिन्छु
जती जती साझ ढल्दै जान्छ-2
ब्यथा अझै बल्झेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
मन भुलाउन अनेक जुक्ती गर्छु
प-मा-प-मा-रे-म-रे-स-नी-नी-स-रे-मा-प-स-नी-प-म-रे-नी-स
मन भुलाउन अनेक जुक्ती गर्छु
प्राय हरेक रात पिएकै हुन्छु
जती जती मात लाग्दै जान्छ -2
ब्यथा अझै बडेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
तिम्रो बेदनाले हर घडी सताउदा -2
मुटु मेरो जलेको हुन्छ
हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ
Lyrics-jahi jaau timi-Suresh kumar
जही जाउ तिमी म त सधैं तिमीलाई नै पर्खिरहन्छु
तिमी सम्झ नसम्झ म त सधैं तिमीलाई नै सम्झिरहन्छु
जही जाउ तिमी म
भुल्नलाई हैन तिमीसँग मैले यो नाता गासेको -2
जुनि जुनि लाई भनेर पो मैले चोखो यो माया लाएको
जही जाउ तिमी
तोड्नलाई हैन तिमीसँग मैले कसम त्यो खाएको -2
तिम्रै नै लागि भनेर पो मैले जोबन लौ यो साचेको
जही जाउ तिमी म त सधैं तिमीलाई नै पर्खिरहन्छु
तिमी सम्झ नसम्झ म त सधैं तिमीलाई नै सम्झिरहन्छु
---जही जाउ -----
https://all-nepali-songs.blogspot.com
ReplyDelete