Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

SWAROOP RAJ

Lyrics-bal garera tyo man yata -Swaroop raj


बल गरेर त्यो मन यत मोड भन्दिन म 
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन ममा  
बल गरेर त्यो मन यत मोड भन्दिन ममा 
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै-2 
मैसँग नाता जोड भन्दिन म-2  
म त माया गर्छु तिमीलाई -2


म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने -2
तिमीले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने 
रितै हो जन्म घर छोडि के गर्छौ खै तिमी 
जन्मघर सँगको नाता तोड भन्दिन म 
पराइको पछ्येउरी त्यो ओड भन्दिन म 
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै 
मैसँग नाता जोड भन्दिन म 
म त माया गर्छु तिमीलाई


बाटो सबै सजिलो त कहाँ हुन्छ हिंड्न -2
मन पराइ एउटा लाई यात्रा नहोस् भिन्न  
गाह्रो हुन्छ कहिले काही साचो माया चिन्न 
तिम्रो माया टुक्रा पारी छोड भन्दिन म 
फल दिने ब्रुक्ष्य लाई तोड भन्दिन म
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै 
मैसँग नाता जोड भन्दिन म  
म त माया गर्छु तिमीलाई
बल गरेर त्यो मन यत मोड भन्दिन ममा 
माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म
तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै -2  
मैसँग नाता जोड भन्दिन-2   
म त माया गर्छु तिमीलाई-2

No comments:

Post a Comment