Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Thursday, March 29, 2012

Lyrics-ritto ritto chhu ma-Shiva pariyar


----------------------- रित्तो रित्तो छु म ,छैनन बाकि कुनै अरु चाहना शुन्य शुन्य भो मन ,बिलाइसके सबै जिउने बहाना घर जलेर आज खरानी भो सबै मन डढेर आज बिरानी भो कठै संगी दुब्दैछु तिम्रो यादमा संगी जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२ यो समय पनि त कति निठुर भएर खोशी लग्यो मेरा खुशीहरु डुबाइ जिबन यो आशुको आहालमा चुडी लगेउ मेरो बिपनाहरु हो हो हर पल हर क्षण भाग्यले लुटिरहेछ छटपटाई रहेछन मेरा टुहुरा रहर हरु संगी दुब्दैछु तिम्रो यादमा संगी जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२ यो बिश्वास पनि त कस्तो बिष रहेछ काखमै मार्यो मेरा आशाहरु छिया छिया बनाइ अर्धमृत पारि बगालगेउ मेरो आस्थाहरु आज किन आकाश मैमाथि खासिरहेछ जलिरहेछन मनका यी कामनाहरु संगी-२ दुब्दैछु तिम्रो यादमा संगी-२ जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२

No comments:

Post a Comment