Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Friday, March 30, 2012

Lyrics-timi nai khusi -Anju panta & hari lamsal


हरि - तिमि नै खुसि-- तिमि नै सुख --तिमि नै मनको आराम प नि स स स नि स प -प नि रे रे रे स रे नि -ग म प ग म प नि स प नि स प नि स रे ग म प ग म प रे स नि रे ग म प द नि स रे नि स तिमि नै खुसि-- तिमि नै सुख --तिमि नै मनको आराम तिमि नै सावन तिमि नै बहार तिमि नै हौ न्यानो घाम अन्जु - तिमि नै मेरो मुटु हौ तिमि नै मेरो धड्कन तिमि बिनाको यो जिबन छैन है केहि काम हरि - तिम्रो नाम -२ यो मेरोजिबन तिम्रै नाम अन्जु - तिम्रो नाम -२ यो मेरो जिबन तिम्रै नाम हरि - तिमि नै खुसि-- तिमि नै सुख --तिमि नै मनको आराम अन्जु - तिमि साथ छौ भने मेरो यो जिबन फूलै फूलको बगैचा झैँ हराभरा हुन्छ-२ हरि - सबै थोक भएपनि तिमि छैनौ भने यति मिठो जिन्दगानी (बेसहारा हुन्छ)-२ अन्जु - तिमि नै देब, तिमि नै पुजा, तिमि नै पबित्र धाम तिम्रो चोखो माया पाए मैले यो जुनीमा मेरा हर सपनाहरु साकार हुन्छ-२ हरि - तिमि ओझेल परेउ भने मेरो यो संसार औसिको रात जस्तै ( अन्धकार हुन्छ)-२ अन्जु - तिमि नै ज्ञान, तिमि नै ध्यान , तिमि नै हौ मेरो राम तिमि नै शक्ति , तिमि नै प्राप्ति ,तिमि नै मायाको याम हरि - तिमि नै मेरो मुटु हौ तिमि नै मेरो धड्कन तिमि बिनाको यो जिबन छैन है केहि काम अन्जु - तिम्रो नाम -२ यो मेरो जिबन तिम्रै नाम हरि - तिम्रो नाम -२ यो मेरो जिबन तिम्रै नाम

Lyrics-kahile timro pachhyeurima-Udit narayan


(कहिले तिम्रो पछ्येउरिमा अल्झे , कहिले तिम्रो चौबन्दीमा अल्झे लोभाउने पासो थापेउ मायाको, आखीर तिम्रो जिन्दगीमा अल्झे )-२ (नदेखे झैँ बाटो काटि , पर पुगी फर्की हेर्दा तिमीसंग आखा जुधाइ , मुटुभित्र राको बल्दा )-२ कहिले त नामै भुले , आफु जन्मे ठावै भुले तिमि लाइ पछ्याई हिडदा ठोकिएर कति लडे कहिले तिम्रो फर्काइमा अल्झे कहिले आखा तर्काइमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे (मेरा सपना तिमीतिरै हाम फाल्न पो थाले अचेल आफ्नै ढुकढुकीमा पराइ बास खोज्न थाले अचेल )-२ खोजि रहु जस्तो लाग्छ भेटि रहु जस्तो लाग्छ तिम्रो घरको छेउ छाउ बसाइ सरु जस्तो लाग्छ कहिले तिम्रो हसाईमा अल्झे कहिले कुरा गराईमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे कहिले तिम्रो पछ्येउरिमा अल्झे , कहिले तिम्रो चौबन्दीमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे

Lyrics-kahi katai ladkhadaye bhane-udit narayan




(कहिँ कतै लड्खडाये भने जिबनमा मजबुरी सम्झी (मलाई माफ गर है )-२ कहिँ कतै बर्बराए भने बेहोशीमै बिबसता (सम्झी मलाई माफ गर है )-२ )-२ (कमजोर मनस्थितिले बाटो बिराए भने ,प्रकितिको नियम छोडी कतै हराए भने )-२ असहाय सम्झी (मलाई माफ गर है )-२ कहिँ कतै लड्खडाये भने जिबनमा मजबुरी सम्झी (मलाई माफ गर है -२ कहिँ कतै बर्बराए भने बेहोशीमै बिबसता (सम्झी मलाई माफ गर है -२ बेसहरा मेरो मनले सहारा खोजे कतै हृदयको दर्द पिडा मैले बाडे भने कतै पागल सम्झी( मलाई माफ गर है )-२ कहिँ कतै लड्खडाये भने जिबनमा मजबुरी सम्झी (मलाई माफ गर है -२ कहिँ कतै बर्बराए भने बेहोशीमै बिबसता (सम्झी मलाई माफ गर है -२ तिम्ले माफ गर है

Lyrics-timilai kunai pal-Yash k & prakriti


यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म (आखा रसाउछ )-२ यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म आखा रसाउछ यो आखा रसाउछ कुनै बाधा अड्चन न आवोस म तिम्रो साथ नहुदा यश - कुनै हुरी आधि न आवोस म तिम्रो साथ नहुदा प्रकृति - कुनै बाधा अड्चन न आवोस म तिम्रो साथ नहुदा यश - कुनै हुरी आधि न आवोस म तिम्रो साथ नहुदा ------------------------------------- प्रकृति -तिमीलाई कुनै पल नसोचु म (ओठ बर्बराउछ)-२ यश - तिमीलाई कुनै पल नाभेटु म (यो मन डराउछ)-२ तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाउ प्रकृति -- तिम्रा खुसीहरु सधैभरी गुन्गुनाउन पाउ यश -तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाउ प्रकृति -- तिम्रा खुसीहरु सधैभरी गुन्गुनाउन पाउ --------------------------------------------- यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म (आखा रसाउछ )-२ यश - (यो मन डराउछ)-२ प्रकृति- आखा रसाउछ यो आखा रसाउछ

Lyrics -timro aagamanle-Ramkrishna dhakal


तिम्रो आगमनले फेरि नया उमङ्ग ल्यायो सुन्दर बिहानी जस्तै झुल्के घाम जिबनमा ल्यायो आशाको किरण झुल्कियो यो मनमा बसन्त आए झैँ उजाड बनमा तिम्रो आगामंनले फेरि खुसियाली संगै नै ल्यायो तिम्रो मायाले फेरि मुटुभरी मात चडायो मनभरी माया बोकी यो ढुक् ढुकी चल्ने गरायो मुटुमा राखु त छोपिन्छ कि आखामा राखु त पोखिन्छ कि तिम्रो आगमनले फेरि नया बहार ल्यायो तिम्रो प्राप्तिले फेरि बाच्ने रहर बढायो आधि हुरी चल्दा पनि जिबन दियो बल्ने गरायो तर्सिन्छु माया कतै भाग्ला कि कसैको आखा यसमा लाग्ला कि तिम्रो सास्तीले फेरि नया जोश ल्यायो -२ तिम्रो आगमनले फेरि के थिए के गरायो