Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

RAJESH PAYAL

Lyrics-Khaas ta kehi chhaina-Rajesh payal rai 

खास त केहि छैन यो जिबनमा जिन्दगानिमा -२
म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
 खास त केहि छैन यो जिबनमा जिन्दगानिमा
 जिउन त जिउछां सबै अर्ध जिबन बाचेकै छु


 मर्नु अघि एक नजर अझै पनि साचेकै छु
म मरेको छैन अझै नि तिम्रो यादमा बाचेकै छु
 आशु रित्तिदै छन् सुख मन तिम्रो लागि साचेकै छु
 खास त केहि छैन यो जिबनमा जिन्दगानिमा


टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु
 हासेर अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू
 टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु हासेर
अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू
म हारेको छैन अझैनी तिम्रो मायामा डुबेकै छु
म भागेको छैन अझैनी तिम्रो प्रेममा अडेकै छु


खास त केहि छैन यो जिबनमा जिन्दगानिमा
 म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु
सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु
 खास त केहि छैन यो जिबनमा जिन्दगानिमा


Lyrics-sagar sari chokho-Rajesh&anju



राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला 
यो ज्यानअले साथ दिये तिमीसंगै जिउला 
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला 
अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला 
यो ज्यानअले साथ दिये तिमीतिमिसंगैसङै जिउला 
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला 
राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला 
राजेश - आउ बसन छेवैमा मिठा मिठा कुरा गरु -2
बर्षौ देखी साचिएका रहर हरु पुरा गरौ
तिम्रो साथ पएपछी हासी खुशी जिउला 
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला 
अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला 
राजेश -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला
शिलशिला  --
अन्जु - शिलशिला ---
रमाएर तिमिसंगै लाग्छ सधैं हासिरहु-2
तिमी भित्रै हराएर जुनि जुनि बाचिरहु 
फाते पनि हाम्रो माया मनै मनले सिउला 
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला 
राजेश -  सागर सारी चोखो माया तिमीलाई दिउला 
अन्जु -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला






No comments:

Post a Comment