Lyrics-haasnalai oth khole-Anju panta
हास्नलाई ओठ खोले आँखाभरी आशु भयो-२
बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो-२
यो मायाको सन्सारमा-२
आज धेरै जाल भयो-२
काडे तारको बार लाएर यो मनलाई किन बारेउ-२
तिमी उडेउ चरी सरि पिन्जडामा मलाई पारेउ
यस्तै गर्नू थियो भने मुटु साट्ने बाचा केलाई-२
बहानामा टाढा भएउ जिबनभरी मन जलाई-२
यो मायाको सन्सारमा -2
आज धेरै जाल भयो-२
यसरी नै बाच्ने भये तिम्रो याद्ले मलाई मार्यो-२
दोबाटोमै पुग्न नपाई गोरेटोमै एक्लो पारेउ
तिम्रो लागि बाच्छु भन्दा आँफैभित्र लागे मर्न-२
कहिलेदेखी सिकेउ भन मुटुभित्र तिर छेड्न-२
हास्नलाई ओठ खोले आँखाभरी आशु भयो
बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो-२
यो मायाको सन्सारमा-२
आज धेरै जाल भयो-२
Lyrics-phool jastai pabitra-Anju panta
फुल जस्तै पवित्र थियो मेरो मन पनि-2
तिम्रै छेउमा झरेको थिए टिप्छौ कि त भनी-2
कुल्चिएर गएउ बरु -----2
नदेखै झै गरी
यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि -2
फुल जस्तै पवित्र थियो मेरो मन पनि
पानी जस्तै सङ्लो थियो मेरो मन पनि
तिम्रै छेउमा तलाउ बने पौडिन्छौ कि भनी
पानी जस्तै सङ्लो थियो मेरो मन पनि
तिम्रै छेउमा तलाउ बने पौडिन्छौ कि भनी
फड्को मारी गएउ बरु------2
नदेखे झै गरी
यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि-2
फुल जस्तै पवित्र थियो मेरो मन पनि
सधैं मिठो बोली रहे त्यो मन दुख्ला भनी
तिम्रै छेउमा पग्लिरहे नौनी जस्तै बनी
सधैं मिठो बोली रहे त्यो मन दुख्ला भनी
तिम्रै छेउमा पग्लिरहे नौनी जस्तै बनी
उल्टै यो मन दुखाइ दिएउ----2
नजाने झै गरी
यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि-2
फुल जस्तै पवित्र थियो मेरो मन पनि-2
तिम्रै छेउमा झरेको थिए टिप्छौ कि त भनी-2
कुल्चिएर गएउ बरु -----2
नदेखै झै गरी
यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि -2
फुल जस्तै पवित्र थियो मेरो मन पनि
Lyrics-na birse timilaai-Anju panta
न बिर्सें तिमीलाई न पाये तिमीलाई-२
बिना अर्थ दिल मा सजाये तिमीलाई-२
न बिर्सें तिमीलाई न पाये तिमीलाई
बिना अर्थ दिल मा साजये तिमीलाई-२
त्यो यात्रा सुनौलो-४
अनी साथ तिम्रो
त्यो यात्रा सुनौलो
अनी साथ तिम्रो
सम्झेर भेट्न बोलाये तिमीलाई-२
न बिर्सें तिमीलाई न पाये तिमीलाई
बिना अर्थ दिल मा सजाये तिमीलाई-२
आयौ समिपै जब तिमी निदरी मा-३
यो हलचल यो धड्कन सुनाये तिमीलाई-२
न बिर्सें तिमीलाई न पाये तिमीलाई
बिना अर्थ दिल मा सजाये तिमीलाई-२
रमाये एकैछिन्-४
पछी आसु झर्यो हो
रमाये एकैछिन
Lyrics-sagar sari chokho-Anju & rajesh
राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला
यो ज्यानअले साथ दिये तिमीसंगै जिउला
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला
अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला
यो ज्यानअले साथ दिये तिमीतिमिसंगैसङै जिउला
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला
राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला
राजेश - आउ बसन छेवैमा मिठा मिठा कुरा गरु -2
बर्षौ देखी साचिएका रहर हरु पुरा गरौ
तिम्रो साथ पएपछी हासी खुशी जिउला
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला
अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला
राजेश -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला
शिलशिला --
अन्जु - शिलशिला ---
रमाएर तिमिसंगै लाग्छ सधैं हासिरहु-2
तिमी भित्रै हराएर जुनि जुनि बाचिरहु
फाते पनि हाम्रो माया मनै मनले सिउला
तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला
राजेश - सागर सारी चोखो माया तिमीलाई दिउला
अन्जु -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला
No comments:
Post a Comment