Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, April 14, 2012

Lyrics-purano hudaina maya-Kumar sanu&sanjeevani

sanji-पुरानो हुदैन माया जुनी जुनीलाई पनि -२ बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि kumar  -पुरानो हुदैन माया जुनी जुनीलाई पनि विश्वासमा हुन्न खोट कहिले -२ कसी लगाउनु पर्दैन sanji - आत्माको साक्षीआत्मा नै हुन्छ दशी जुटाउन पर्दैन -२ kumar - बिरानो हुदैन माया डाडई काटी गएपनि sanji- मन सधै मन सँग नै हुन्छ ज्यान टाढा भएपनि kumar- पुरानो हुदैन माया sanji- जुनी जुनीलाई पनि सहन लाइ गाह्रो होला -२ बिछोडका केहि दिन kumar - परन्तु माया सक्छ फेरि अर्को जुनी लिन -२ sanji-पुरानो हुदैन माया जुनी जुनीलाई पनि -२ kumar- बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि sanji -पुरानो हुदैन माया kumar - जुनी जुनीलाई पनि

No comments:

Post a Comment