Lyrics-alikati najar timro-Shiva pariyar
अली कती नजर तिम्रो-नजर तिम्रो -नजर तिम्रो
अलिकती नजर तिम्रो झूकाएर आउ
अली कती नजर तिम्रो झुकाएर आउ आउ
बादल जस्तो कालो केश फुकाएर आउ-2
अली कती नजर तिम्रो नजर तिम्रो -नजर तिम्रो
बग्ने मन बग्ने शरीर जता पनि बग्छ
बग्ने मन बग्ने शरीर जता पनि बग्छ बग्छ
जता पनि बग्छ बग्छ
बग्ने मन बग्ने शरीर जता पनि बग्छ बग्छ
तिमी संगै बग्ने सागर सुकाएर आउ-2
अलिकती नजर तिम्रो झूकाएर आउ
म त बेग बनी छुन्छु यो होश गुमाइ गुमाइ-2
होश गुमै गुमाइ म त बेग बनी छुन्छु यो होश गुमाइ गुमाइ-2
बेहोश तिमी छैनउ पवन रुकाएर आउ -2

No comments:
Post a Comment