Lyrics-maile maya garna janina hola-Deepak limbu
मैले माया गर्न जानिन होला-2
तिमीले सिकाउन सक्थेउ नि
के छाडि जानै पर्थ्यो र-2
मैले तिमीलाई बुझ्न सकिन होला
तिमीले बुझाउन सक्थेउ नि
के टाढी जानै पर्थ्यो र-२
सबै कुरा एकै चोटि कस्ले पो जान्दछ र-2
जन्मे देखी मृत्यु सम्म
सिक्दै-सिक्दै जाने होइन र
मैले खुशी दिन जानिन होला
तिमीले सिकाउन सक्थेउ नि
के छाडि जानै पर्थ्यो र-2
O girl don’t leave me
I can’t live without you…
भुल हुन्छ मान्छे बाट माफि पनि दिनु पर्छ-2
समयमै आफ्नो पराइ मनको मीत चिन्नु पर्छ
मैले सुख दिन नसकेपनी जूनी जूनी साथ दिन्थे नि
के छाडि जानै पर्थ्यो र
मैले माया गर्न जानिन होला-2
तिमीले सिकाउन सक्थेउ नि
के छाडि जानै पर्थ्यो र-2
मैले तिमीलाई बुझ्न सकिन होला
तिमीले बुझाउन सक्थेउ नि
के टाढी जानै पर्थ्यो र-२
सबै कुरा एकै चोटि कस्ले पो जान्दछ र-2
जन्मे देखी मृत्यु सम्म
सिक्दै-सिक्दै जाने होइन र
मैले खुशी दिन जानिन होला
तिमीले सिकाउन सक्थेउ नि
के छाडि जानै पर्थ्यो र-2
O girl don’t leave me
I can’t live without you…
भुल हुन्छ मान्छे बाट माफि पनि दिनु पर्छ-2
समयमै आफ्नो पराइ मनको मीत चिन्नु पर्छ
मैले सुख दिन नसकेपनी जूनी जूनी साथ दिन्थे नि
के छाडि जानै पर्थ्यो र
No comments:
Post a Comment