Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

HEMANTA SHISHIR

Lyrics-timibina sakdina ma-Hemanta shishir




तिमीबिना सक्दिन मा एकैपल बाँच्न 
परै जावोस माया साटन त 
तिमीबिना सक्दिन मा एकैपल बाँच्न 
परै जावोस माया साटन त
दिलमा तिमीलाई सजाएर 
सक्दिन म अरुसँग जुनि काटन त 
सक्दिन म जुनि काटन त 




तिमी सक्छेउ र बाँच्न मेरो साथ बिना 
मा बाँच्न त के सोच्नै सक्दिन 
तिमी सक्छेउ र बाँच्न मेरो साथ बिना 
मा बाँच्न त के सोच्नै सक्दिन 
तिमीबिना सक्दिन मा एकैपल बाँच्न 
परै जावोस माया साटन त
तिमीबिना सक्दिन मा एकैपल बाँच्न 
परै जावोस माया साटन त
दिलमा तिमीलाई सजाएर 
सक्दिन म अरुसँग जुनि काटन त 
सक्दिन म जुनि काटन त 




यदी मलाई माया गर्छेउ भने त 
आखिर सक्दिन बाँच्न तिमी पनि त 
यदी मलाई माया गर्छेउ भने त 
आखिर सक्दिन बाँच्न तिमी पनि त 
तिमीबिना सक्दिन मा एकैपल बाँच्न 
परै जावोस माया साटन त 
परै जावोस माया साटन त 
तिमीबिना सक्दिन मा एकैपल बाँच्न 
परै जावोस माया साटन त
दिलमा तिमीलाई सजाएर 
सक्दिन म अरुसँग जुनि काटन त 
सक्दिन म जुनि काटन त 

No comments:

Post a Comment