avaible lyrics-suresh kumar,rajesh payal,raju lama,anju panta,sherya sotang,udaya sotang manila sotang,hemanta sharma,hemanta shishir,pramod kharel.etc
YASH KUMAR
Lyrics-biraano yo mandirmaa-Yash kumar
(धेरै धेरै सम्झाये मैले उस्लाई तर
सकिन प्लिज तपाईंहरु सक्नुहुन्छ कि)
बिरानो यो मन्दिरमा-२
कुनै दियो बल्दैन
न आउ मेरो सामु तिमी-२
मैले छोएको पानी चल्दैन-२
हेलामा बचिरहेछु कसरी तिमीलाई समेटु-२
के लेखिदियो भबिले-२
कसरी यस्लाई म मेटु-२
सितको थोपा हुँ म-२
मन्दिरको जल होइन
न आउ मेरो सामु तिमी-२
मैले छोएको पानी चल्दैन-२
(मलाई तिम्रो माया नभएको होइन माया त गाडा छ
तर के गरु समाज मात्रा हैन म बाट भगवान पनि टाढा छ)
सधैं म रमेको हुन्छु आफ्नै छायाको साथमा-२
बुझ्नै सकिन मैले-२
कुन्नी के राख्या छ जातमा-२
दक्षिणको घाम हुँ म-२
पस्चिममा ढल्दैन
न आउ मेरो सामु तिमी-२
मैले छोएको पानी चल्दैन-२
Subscribe to:
Posts (Atom)
No comments:
Post a Comment