Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-maile maya garna janina hola



मैले माया गर्न जानिन होला-2 तिमीले सिकाउन सक्थेउ नि के छाडि जानै पर्थ्यो र-2 मैले तिमीलाई बुझ्न सकिन होला तिमीले बुझाउन सक्थेउ नि के टाढी जानै पर्थ्यो र-२ सबै कुरा एकै चोटि कस्ले पो जान्दछ र-2 जन्मे देखी मृत्‍यु सम्म सिक्दै-सिक्दै जाने होइन र मैले खुशी दिन जानिन होला तिमीले सिकाउन सक्थेउ नि के छाडि जानै पर्थ्यो र-2 O girl don’t leave me I can’t live without you… भुल हुन्छ मान्छे बाट माफि पनि दिनु पर्छ-2 समयमै आफ्नो पराइ मनको मीत चिन्नु पर्छ मैले सुख दिन नसकेपनी जूनी जूनी साथ दिन्थे नि के छाडि जानै पर्थ्यो र

No comments:

Post a Comment