Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

HEMANTA SHARMA


Lyrics-thapana thapa haataima-Hemanta sharma


थापान थाप हातैमा मायाको चिनो मायालु-२
जाला उडेर मेरो जाले रुमाल-२
पुछन पुछ पसिना बगाइदेला गाजलु-२
तिम्रै भनेर मेरो जाले रुमाल-२


सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा हो सिरैमा
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा 
सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा 
भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा 
लाइहाल माया बेलैमा के लाई बस्छौ पिरैमा-२
थापान थाप हातैमा मायाको चिनो मायालु
जाला उडेर मेरो जाले रुमाल-२


बासको चरी बासैमा हो बासैमा हो बासैमा हो बासैमा
पासोको चरी पासैमा हो पासैमा हो पासैमा हो पासैमा
बासको चरी बासैमा हो बासैमा हो बासैमा 
पासोको चरी पासैमा हो पासैमा हो पासैमा 
हुनिले कुरा छिन्दिन्छ खुनिले राक्छ आशैमा-२
थापान थाप हातैमा मायाको चिनो मायालु-२
जाला उडेर मेरो जाले रुमाल-२
पुछन पुछ पसिना बगाइदेला गाजलु-२
तिम्रै भनेर मेरो जाले रुमाल-२
जाला उडेर मेरो जाले रुमाल
जाला उडेर उडेर जाले रुमाल

No comments:

Post a Comment