Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Tuesday, June 12, 2012

Lyrics-adhuro prem-AXIX

 एक्लो जीवन मा केबल साथ खोजे थे मन का कुरा सुनाउन तिमी लाई रोजे थे मेरा सारा माया तिमी लाई दिने प्रयास गर्दा अंजानमा तिमी लाई बाध्न पुगे छु सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन अधुरो...... मेरो प्रेम अधुरो..... चाहन्छु मलाई भन्थ्यौ तिमी पनि मैले तिमी लाई चाहे को भन्दा बढी तर आज त्यो भावना बिलिन भयो भन्छौ त्यो केबल एउटा भ्रम मात्र थियो सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन अधुरो...... मेरो प्रेम अधुरो..... तिम्रा आँसु रोक्न कती आफै रोए तिम्रो मुस्कान हेरी म आफै रमाउथे सोचेको थिए तिमीलाई आफ्नो बनाइ मेरा खुसी सारा दिउला पिडाहरु समाइ सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन सायद् त्यो मुटू मा मेरो नाम कोरिएको छैन सायद् यो माया मा तिम्रो साथ लेखिएको छैन अधुरो...... मेरो प्रेम अधुरो.....

Lyrics-Parelima lukai rakha na-1974A.D


पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२ जान न देउ, रोक न रोक उड्न न देउ, आकाश को चरी जस्तै मलाई बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... मन भित्र साची राख न, आँखा भित्र अल्झाइ राख -२ रम्न देउ न, तिम्रै आँखा मा बास बस्न देउ तिम्रै हृदय को ढुकढूकी मा बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२