Lyrics-yaad garna pani-Pramod kharel
याद--याद ---याद ----याद ---याद
याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ-3
कुनै मोडमा साथी पयिदो रहेछ-2
कुनै मोडमा गुमायिदो रहेछ -2
याद गर्न पनि कोही न कोही त चहिदो रहेछ
बाटोमा भेटिने कोही बाटोमै छुटिने कोही-3
यती बुझ्दा बुझ्दै पनि माया त लगयिदो रहेछ -2
कुनै मोडमा साथी पयिदो रहेछ-२
कुनै मोडमा गुमायिन्दो रहेछ -2
याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ
मायाले रुझाउने कतै मायाले बिझाउने कतै -3
दुख्छ भन्ने जान्दा पनि मुटु त चलायिदो रहेछ -2
कुनै मोडमा साथी पयिदो रहेछ-2
कुनै मोडमा गुमायिदो रहेछ -2
याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ
कोही त चाहिदो रहेछ-2
याद--याद ---याद ----याद ---याद
याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ-3
कुनै मोडमा साथी पयिदो रहेछ-2
कुनै मोडमा गुमायिदो रहेछ -2
याद गर्न पनि कोही न कोही त चहिदो रहेछ
बाटोमा भेटिने कोही बाटोमै छुटिने कोही-3
यती बुझ्दा बुझ्दै पनि माया त लगयिदो रहेछ -2
कुनै मोडमा साथी पयिदो रहेछ-२
कुनै मोडमा गुमायिन्दो रहेछ -2
याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ
मायाले रुझाउने कतै मायाले बिझाउने कतै -3
दुख्छ भन्ने जान्दा पनि मुटु त चलायिदो रहेछ -2
कुनै मोडमा साथी पयिदो रहेछ-2
कुनै मोडमा गुमायिदो रहेछ -2
याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ
कोही त चाहिदो रहेछ-2
No comments:
Post a Comment