Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, April 14, 2012

Lyrics-kura chataima-Satyakala rai



तिमि भएउ बिदेशमा परदेशी-२ म त भए स्वदेशमै परदेशी कुरा च्याटैमा (भेटौला मायालु इन्टरनेटईमा )-२ पोखिदिउला इन्टरनेटमा माया मुरु मुरी -२ मायाले नै हुन्छ नजिक हाम्रो मनको दुरी -२ ब्यस्त छौ कि डलरको खेतीमा -२ धाउदैछु म साइबर क्याफेमा कुरा च्याटैमा-३ भेटौला मायालु इन्टरनेटईमा-२ तिम्लाई पनि फुर्सद होला बिहान बेलुका -२ च्याटिंग गर्दा मनमा मेरो हुन्छ हलुका -२ तिमि भुलेउ बिरानो शहरमा-२ म ट भुले काठमांडू शहरमा कुरा च्याटैमा-३ भेटौला मायालु इन्टरनेटईमा-६

Lyrics-purano hudaina maya-Kumar sanu&sanjeevani

sanji-पुरानो हुदैन माया जुनी जुनीलाई पनि -२ बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि kumar  -पुरानो हुदैन माया जुनी जुनीलाई पनि विश्वासमा हुन्न खोट कहिले -२ कसी लगाउनु पर्दैन sanji - आत्माको साक्षीआत्मा नै हुन्छ दशी जुटाउन पर्दैन -२ kumar - बिरानो हुदैन माया डाडई काटी गएपनि sanji- मन सधै मन सँग नै हुन्छ ज्यान टाढा भएपनि kumar- पुरानो हुदैन माया sanji- जुनी जुनीलाई पनि सहन लाइ गाह्रो होला -२ बिछोडका केहि दिन kumar - परन्तु माया सक्छ फेरि अर्को जुनी लिन -२ sanji-पुरानो हुदैन माया जुनी जुनीलाई पनि -२ kumar- बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि sanji -पुरानो हुदैन माया kumar - जुनी जुनीलाई पनि

 मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ सिउदो तिम्रो अरुकै हातबाट रंगाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ (बाच्छु तिम्रै लागि भन्थेउ मरे तिम्रै लागी मर्छु यदि तिम्लाई पाइन भने म त जे पनि गर्छु )-२ मलाई बिर्सेर जाने भए जाउ -२ मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ सिउदो तिम्रो अरुकै हातबाट रंगाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ (मरी जाउ तिम्रो कसम तिमीलाई छाडदिन भन्थेउ तिमीसंग साटे मुटु अरुलाई बाडदिन भन्थेउ }-२ मलाई बिर्सेर जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ सिउदो तिम्रो अरुकै हातबाट रंगाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -४

Lyric-maya antai sara-Swaroop raj



माया अन्तै सार सक्छौ मलाई एक्लै पार बिन्ति माया नमार मेरो ज्यानै जाला घर अन्तै सार सक्छौ काडे तारले बार बिन्ति मनलाई नबार मेरो ज्यानै जाला रिसाएरै हेर बरु नहेरेको भन्दा -२ जे नै बोल सास आउछ तिम्रो बोलि सुन्दा गर्छौ गालि गर भित्र बदनामै गर बिन्ति बाहिर नउतार मेरो ज्यानै जाला यो जुनिमा यस्तै होला तिम्लाई माया लाउन -२ भाग्य पनि चाहिदो रैछ कर्मको फल पाउन चिठी पात्र च्यात सक्छौ डढाएरै फ्याल बिन्ति मनबाट नाफ्याल मेरो ज्यानै जाला माया अन्तै सार सक्छौ मलाई एक्लै पार बिन्ति माया नमार मेरो ज्यानै जाला घर अन्तै सार सक्छौ काडे तारले बार बिन्ति मनलाई नबार मेरो ज्यानै जाला