Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, March 31, 2012

Lyrics-sadhai timi mero-Sabin rai


सधै तिमि मेरो सामु भइदे हुन्थ्यो जस्तो लाग्छ किन हिजो आज मन मान्न टुंगाउन तिमीसंग कुरा गर्दा यस्तै हुन्छ कि माया प्रिती बस्दा हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई मानौ हाम्रो सम्बन्ध पूरानो मेरो अतित भबिष्य सबै तिमीमै म देख्छु हामि दुइको यो दोस्रो जन्म हो कि माग्दा दिए इश्वरले सोचेको जस्तो भैदिए माग्ने थे मा एउटै कुरा तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो हिड्ने छु म संग संगै सकेसम्म कालसम्मै रोज्ने छुइनबाटो अरु सधै तिमि मेरो सामु भइदे हुन्थ्यो जस्तो लाग्छ किन हिजो आज मन मान्न टुंगाउन तिमीसंग कुरा गर्दा यस्तै हुन्छ कि माया प्रिती बस्दा माग्दा दिए इश्वरले सोचेको जस्तो भैदिए माग्ने थे मा एउटै कुरा (तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो)-५

Lyrics-guraashko fedmuni-Sabin rai


(गुरासको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया )-२ (एक बारको मात्र हो यो हाम्रो जुनी माया दिन किन हुन्छु निष्ठुरी तिमि )-२ आजै गइ बुडा सुब्बा लेखुन बासैमा -२ कति बसु मा तिमि आउने आशैमा गुरासको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया यो कथाको राजकुमार मै तिम्रो लागी तिम्रो साथ पाएभने उड्छु बादल माथि भरिएछ तिम्रै मायाले मेरो यो छाती -२ जसरि नि पाइहाल्छु पन्चकन्या भाकी गुरासको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया -४

Lyrics-biyogale mero-Thupten bhutiya


बियोगले मेरो छाती चिरिंदा तिमीमा मुस्कान आउछ भने मा हजारौ बेदना सहिदिउला -२ बैरागले मेरो मन उजाड हुदा तिमीमा बहार औछा भने म सधैलाई खडेरी भैदिउला -२ बियोगले मेरो छाती चिरिंदा सोच्नु नै गल्ति रैछ नि मैले आफ्नो तिमीलाई मै मरिहत्ते गर्ने तिमीले ठानेउ पराइ आफन्तलाई आगो लगाई प्रिती अरुलाई टाढीएर म फर्की न आउदा तिमीलाई खुसि मिल्छ भने म समुन्द्र तरेर पारि जाउला -२ बियोगले मेरो छाती चिरिंदा आफ्नै रोजाइले दिनरातै मनको भिज्यो बलेसी मै कर्महारा सकिन चुम्न तिम्रो परेली सायद अर्कैलाई दिन्छौ कि खुसि मेरो उजेली रित्तिएर सधैलाई सिधिदा तिम्रो झोली भरिन्छ भने म आफैलाई बन्धकी राखिदिउला -२ बियोगले मेरो छाती चिरिंदा

Lyrics-aafno man aafaisanga-Rahul baidha


आफनो मन आफैसंग ढाटन नमिल्ने -२ दुखे पनि अरुसंग साट्न नमिल्ने आफ्नो मन आफैसंग ढाटन नमिल्ने खडेरी त चैतमा भन्थे सावन पनि उही आयो -२ जति खुसि थिए मेरा ढडेलोले खायो आफ्नो छाया आफैसंग भगन नमिल्ने दुखेको मन अरुसंग साट्न नमिल्ने आफनो मन आफैसंग ढाटन नमिल्ने बाच्नु पर्यो राप बोकी शितल कहिँ पाइन-२ भौतारिन्छु एक्लै एक्लै आफनो कोहि छैन आकार फेरि मनलाई कतै ढालन नमिल्ने मन फाटे शरीर आफै फाट्न नमिल्ने आफनो मन आफैसंग ढाटन नमिल्ने दुखे पनि अरुसंग साट्न नमिल्ने आफनो मन आफैसंग (ढाटन नमिल्ने)-२