Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Thursday, March 29, 2012

Lyrics-timi fuleu katai -saugat sagar





तिमी फूल्यौ कतै म फूलें कतै- २ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूलें कतै- २ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२ (जसलाई म चाहें त्यो पाउन सकिन जसलाई म पाएँ त्यो चाहना हैन )-2 जिउन जीवनसँग संझौता गर्दा- २ नचाहेनी विष पिउनु पर्दोरहेछ-२ तिमी झर्यौ कतै म झरें कतै- २ जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूलें कतै जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ संगै जिउने मर्ने संकल्प थियो खै कस्ले हो हाम्लाई दुईकिनारा वनायो-२ अतितलाई संझी नरोईरनु तिमी- २ जति रोएनी भुल्नु त पर्दो रहेछ-२ तिमी रोयौ कतै म रोएँ कतै- २ जहाँ रोएपनि हाम्रो आँशु त मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूले कतै-२ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२

No comments:

Post a Comment