Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Thursday, March 29, 2012

Lyrics-badnaam nai hunchhu-Hemanta sharma


(बद्नामै नै हुन्छु तिम्रो नाउमा बर्बादै हुन्छ तिम्रो यादमा )-२ तर तिम्लाई कहिले भुल्न सक्दिन सक्दिन तिम्लाई भुल्न सक्दिन (एकलै पनि खुसि थिए म तिमि आयेउ संसार देखायेउ प्रेम भन्नु धोका रहेछ छाडी जादा बल्ल चिनायेउ )-२ जो सित जहाँ छौ जुनै सहरमा पहिले झैँ चोखो छौ मेरो नजरमा फर्की आउ तिमि भान्छ मेरो मन जति चोट दिन्छौ माया बद्छ झन (दुनियासंग जिते बाजी तिमीसंग हार भयो नि माफी पनि माग्नु पयिन दोष सम्म नदि गयेउनि)-२ उही गल्लि उही चोक पुरानै छ डेरा दया लागे सम्झी आउनु पुराना ती कुरा आउनु है तिम्लाई कुरिरन्छु म बाचुन्जेल नै बाटो हेरिरन्छु म बद्नामै हुन्छु तिम्रो नाउमा बर्बादै हुन्छ तिम्रो यादमा तर तिम्लाई कहिले भुल्न सक्दिन सक्दिन तिम्लाई भुल्न सक्दिन

Lyrics-maya ta yasto hos-Hemanta sharma

 माया त यस्तो होस-४ नजिक टाढा जहाँ भएनी दुश्मनै सारा संसार भएनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस माया त यस्तो होस-२ केहि होइन रुप केहि धन संसारमै ठुलो मान्छेको मन -२ मन कहिले नदुखोस माया त यस्तो होस-२ कहिले नघट्ने होस् कहिले नछुट्ने होस बैसाखे गर्मि साउने बर्खा लागि नै रहोस मायाको तिर्खा धित कहिले नमरोस माया त यस्तो होस-४ नजिक टाढा जहाँ भएनी दुश्मनै सारा संसार भएनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस माया त यस्तो होस-२

Lyrics-ma mare bhane-Shiva pariyar


म मरे भने तिमीले -२ हे आशु कहिले नझार्नु है -२ आशु त-२ आशु त झरेर जान्छ आखाबाट मन रोए -२ मन रोए गारो हुन्छ भुलाउन म मरे भने तिमीले बाँच्ने हरुले धेरै छ खेप्नु धेरै छ हिडी शिखर छिचोल्नु -२ सबले एकदिन मर्नै छ भने -२ आत्माबल कम्जोर नपारे म मरे भने तिमीले रमाइलो खुसि जिउदामा हुने मुर्दाको दुख लाइ क्षनिक बनाउनु -२ दुखलाई बिर्सेर सुख है सम्झी आफै आफ्नो भबिस्य सपारे म मरे भने तिमीले -२ हे आशु कहिले नझार्नु है -२ आशु त -२ आशु त झरेर जान्छ आखाबाट मन रोए -२ मन रोए गारो हुन्छ भुलाउन म मरे भने तिमीले

Lyrics-ritto ritto chhu ma-Shiva pariyar


----------------------- रित्तो रित्तो छु म ,छैनन बाकि कुनै अरु चाहना शुन्य शुन्य भो मन ,बिलाइसके सबै जिउने बहाना घर जलेर आज खरानी भो सबै मन डढेर आज बिरानी भो कठै संगी दुब्दैछु तिम्रो यादमा संगी जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२ यो समय पनि त कति निठुर भएर खोशी लग्यो मेरा खुशीहरु डुबाइ जिबन यो आशुको आहालमा चुडी लगेउ मेरो बिपनाहरु हो हो हर पल हर क्षण भाग्यले लुटिरहेछ छटपटाई रहेछन मेरा टुहुरा रहर हरु संगी दुब्दैछु तिम्रो यादमा संगी जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२ यो बिश्वास पनि त कस्तो बिष रहेछ काखमै मार्यो मेरा आशाहरु छिया छिया बनाइ अर्धमृत पारि बगालगेउ मेरो आस्थाहरु आज किन आकाश मैमाथि खासिरहेछ जलिरहेछन मनका यी कामनाहरु संगी-२ दुब्दैछु तिम्रो यादमा संगी-२ जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२

Lyrics-paagal banayeu-Shiva pariyar


पागल बनायेउ प्रिये यो दिल हरेर पागल -२ बसन्ती रंग छरेर छरेर छरेर छरेर छरेर बसन्ती रंग छरेर जादु गरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल बसन्ती रंग छरेर जादु गरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल सम्हालेर आफुलाई जिबन चलाउदै थिए -२ सम्हालेर आफुलाई जिबन चलाउदै थिए -२ फेरि उस्तै बनायेउ -५ चारा छरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल-२ तिम्रो लायक कहा थिए त्यहिपनि मन परायेउ -२ तिम्रो लायक कहा थिए त्यहिपनि मन परायेउ -२ हास्ने रुने बनायेउ -५ आखा तरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल-२

Lyrics-timi fuleu katai -saugat sagar





तिमी फूल्यौ कतै म फूलें कतै- २ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूलें कतै- २ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२ (जसलाई म चाहें त्यो पाउन सकिन जसलाई म पाएँ त्यो चाहना हैन )-2 जिउन जीवनसँग संझौता गर्दा- २ नचाहेनी विष पिउनु पर्दोरहेछ-२ तिमी झर्यौ कतै म झरें कतै- २ जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूलें कतै जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ संगै जिउने मर्ने संकल्प थियो खै कस्ले हो हाम्लाई दुईकिनारा वनायो-२ अतितलाई संझी नरोईरनु तिमी- २ जति रोएनी भुल्नु त पर्दो रहेछ-२ तिमी रोयौ कतै म रोएँ कतै- २ जहाँ रोएपनि हाम्रो आँशु त मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूले कतै-२ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२