Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

RAJU LAMA


Lyrics-halla chalechha-Raju lama

हल्ला चलेछ राजै चर्चा चलेछ-२
मै बिदेश जादा बिदेशैमा बसेछ भनेर
उतैतिर घरजम भो भनेर
हल्लाई हाल्लाको संसार आउँदैछु म माया नमार-२


कसरी म भुल्छु नि लै लै तिम्रो त्यो मायालाई-२
रोदिघरमा गाएको लै लै लै बरि भकालाई
हो हो दैब साक्षी छ माया मेरो साचै चोखो छ
माया मेरो साचै चोखो छ
हल्लाई हल्लाको संसार आउँदैछु म माया नमार-२
ँँपर्खाइमा भिज्यो सिरानी सम्झनिमा बित्यो सपनीँँ
सुन सुन साथी है संगी यो गित रच्दैछु-२
झुटो बोले मरिजाउ लै लै केही दिनमै आउँदैछु
सम्हाल आफुलाइ कुरा काट्न देउ है काट्नेलाइ
कुरा काट्न देउ है काट्नेलाइ
हल्लाई हलाको संसार आउँदैछु म माया नमार

Lyrics-nataanu ta taanu lagne-Raju lama


नतानु त तानु लाग्ने ताने पछि मात्ने
माते पछि जता सुकै लडिबडि खेल्ने
हे नतानु त तानु लाग्ने ताने पछि मात्ने
माते पछि जता सुकै लडिबडि खेल्ने
क गरुँ रक्सिको मातै यस्तै हो
हे के गरुँ जडियाको जातै यस्तै हो
हे नतानु त तानु लाग्ने ताने पछि मात्ने
माते पछि जता सुकै लडिबडि खेल्ने
महिना कहिले पुग्छ भनि गन्ति गर्दै बस्यो
महिना मरेपछि सिधै होटल तिर पस्यो
होटल तिर पसे पछि रक्सि तान्न बस्यो
हे महिना कहिले पुग्छ भनि गन्ति गर्दै बस्यो
महिना मरेपछि सिधै होटल तिर पस्यो
रक्सिले पैसा सबै नै लुट्यो
हे रक्सिले जीवन सबै नै चुस्यो
ला ला ला …….–२
रक्सि धेरै ताने पछि झगडा गनै उठ्यो
झगडा गर्न उठ्यो अति टाउको मेरो फुट्यो
टाउको मेरो फुटेपछि होटल जान छुट्यो
हे रक्सि धेरै ताने पछि बाँकि धेरै भयो
होटल को साहुजि सँग लुक्दै हिड्न पर्यो–२
रक्सिले ईज्जत साह्रै नै फाल्यो –२
हे नतानु त तानु लाग्ने ताने पछि मात्ने
माते पछि जता सुकै लडिबडि खेल्ने
हे नतानु त तानु लाग्ने ताने पछि मात्ने
माते पछि जता सुकै लडिबडि खेल्ने
के गरुँ रक्सिको मातै यस्तै हो
हे के गरुँ जडियाको जातै यस्तै हो
रक्सिले जोश साह्रै नै जाग्यो
रक्सिले पैसा सबै नै लुट्यो
रक्सिले जीवन सबै नै लुट्यो
हे रक्सिले ईज्जत साह्रै नै फाल्यो
हे के गरुँ जडियाको जातै यस्तै हो –२
के गरुँ रक्सिको मातै यस्तै हो
हे के गरुँ जडियाको जातै यस्तै हो
ऐ …

No comments:

Post a Comment