All Nepali Lyrics
avaible lyrics-suresh kumar,rajesh payal,raju lama,anju panta,sherya sotang,udaya sotang manila sotang,hemanta sharma,hemanta shishir,pramod kharel.etc
Tuesday, June 12, 2012
Lyrics-adhuro prem-AXIX
Lyrics-Parelima lukai rakha na-1974A.D
पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२ जान न देउ, रोक न रोक उड्न न देउ, आकाश को चरी जस्तै मलाई बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... मन भित्र साची राख न, आँखा भित्र अल्झाइ राख -२ रम्न देउ न, तिम्रै आँखा मा बास बस्न देउ तिम्रै हृदय को ढुकढूकी मा बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२
Saturday, April 14, 2012
Lyrics-kura chataima-Satyakala rai
तिमि भएउ बिदेशमा परदेशी-२ म त भए स्वदेशमै परदेशी कुरा च्याटैमा (भेटौला मायालु इन्टरनेटईमा )-२ पोखिदिउला इन्टरनेटमा माया मुरु मुरी -२ मायाले नै हुन्छ नजिक हाम्रो मनको दुरी -२ ब्यस्त छौ कि डलरको खेतीमा -२ धाउदैछु म साइबर क्याफेमा कुरा च्याटैमा-३ भेटौला मायालु इन्टरनेटईमा-२ तिम्लाई पनि फुर्सद होला बिहान बेलुका -२ च्याटिंग गर्दा मनमा मेरो हुन्छ हलुका -२ तिमि भुलेउ बिरानो शहरमा-२ म ट भुले काठमांडू शहरमा कुरा च्याटैमा-३ भेटौला मायालु इन्टरनेटईमा-६
Lyrics-purano hudaina maya-Kumar sanu&sanjeevani
Subscribe to:
Posts (Atom)