Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Tuesday, June 12, 2012

Lyrics-Parelima lukai rakha na-1974A.D


पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२ जान न देउ, रोक न रोक उड्न न देउ, आकाश को चरी जस्तै मलाई बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... मन भित्र साची राख न, आँखा भित्र अल्झाइ राख -२ रम्न देउ न, तिम्रै आँखा मा बास बस्न देउ तिम्रै हृदय को ढुकढूकी मा बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो ... बाधेर राख तिम्रै मुटू मा, यो त तिम्रै धड्कन हो साचेर राख तिम्रै आँखा मा, यो त तिम्रै साहारा हो पारेलिमा लुकाइ राख न, अंगालोमा बाधि राख -२

No comments:

Post a Comment