Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, March 31, 2012

Lyrics-aafno man aafaisanga-Rahul baidha


आफनो मन आफैसंग ढाटन नमिल्ने -२ दुखे पनि अरुसंग साट्न नमिल्ने आफ्नो मन आफैसंग ढाटन नमिल्ने खडेरी त चैतमा भन्थे सावन पनि उही आयो -२ जति खुसि थिए मेरा ढडेलोले खायो आफ्नो छाया आफैसंग भगन नमिल्ने दुखेको मन अरुसंग साट्न नमिल्ने आफनो मन आफैसंग ढाटन नमिल्ने बाच्नु पर्यो राप बोकी शितल कहिँ पाइन-२ भौतारिन्छु एक्लै एक्लै आफनो कोहि छैन आकार फेरि मनलाई कतै ढालन नमिल्ने मन फाटे शरीर आफै फाट्न नमिल्ने आफनो मन आफैसंग ढाटन नमिल्ने दुखे पनि अरुसंग साट्न नमिल्ने आफनो मन आफैसंग (ढाटन नमिल्ने)-२

No comments:

Post a Comment