Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, March 31, 2012

Lyrics-biyogale mero-Thupten bhutiya


बियोगले मेरो छाती चिरिंदा तिमीमा मुस्कान आउछ भने मा हजारौ बेदना सहिदिउला -२ बैरागले मेरो मन उजाड हुदा तिमीमा बहार औछा भने म सधैलाई खडेरी भैदिउला -२ बियोगले मेरो छाती चिरिंदा सोच्नु नै गल्ति रैछ नि मैले आफ्नो तिमीलाई मै मरिहत्ते गर्ने तिमीले ठानेउ पराइ आफन्तलाई आगो लगाई प्रिती अरुलाई टाढीएर म फर्की न आउदा तिमीलाई खुसि मिल्छ भने म समुन्द्र तरेर पारि जाउला -२ बियोगले मेरो छाती चिरिंदा आफ्नै रोजाइले दिनरातै मनको भिज्यो बलेसी मै कर्महारा सकिन चुम्न तिम्रो परेली सायद अर्कैलाई दिन्छौ कि खुसि मेरो उजेली रित्तिएर सधैलाई सिधिदा तिम्रो झोली भरिन्छ भने म आफैलाई बन्धकी राखिदिउला -२ बियोगले मेरो छाती चिरिंदा

No comments:

Post a Comment