Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Thursday, March 29, 2012

Lyrics-ma mare bhane-Shiva pariyar


म मरे भने तिमीले -२ हे आशु कहिले नझार्नु है -२ आशु त-२ आशु त झरेर जान्छ आखाबाट मन रोए -२ मन रोए गारो हुन्छ भुलाउन म मरे भने तिमीले बाँच्ने हरुले धेरै छ खेप्नु धेरै छ हिडी शिखर छिचोल्नु -२ सबले एकदिन मर्नै छ भने -२ आत्माबल कम्जोर नपारे म मरे भने तिमीले रमाइलो खुसि जिउदामा हुने मुर्दाको दुख लाइ क्षनिक बनाउनु -२ दुखलाई बिर्सेर सुख है सम्झी आफै आफ्नो भबिस्य सपारे म मरे भने तिमीले -२ हे आशु कहिले नझार्नु है -२ आशु त -२ आशु त झरेर जान्छ आखाबाट मन रोए -२ मन रोए गारो हुन्छ भुलाउन म मरे भने तिमीले

No comments:

Post a Comment