Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Thursday, March 29, 2012

Lyrics-badnaam nai hunchhu-Hemanta sharma


(बद्नामै नै हुन्छु तिम्रो नाउमा बर्बादै हुन्छ तिम्रो यादमा )-२ तर तिम्लाई कहिले भुल्न सक्दिन सक्दिन तिम्लाई भुल्न सक्दिन (एकलै पनि खुसि थिए म तिमि आयेउ संसार देखायेउ प्रेम भन्नु धोका रहेछ छाडी जादा बल्ल चिनायेउ )-२ जो सित जहाँ छौ जुनै सहरमा पहिले झैँ चोखो छौ मेरो नजरमा फर्की आउ तिमि भान्छ मेरो मन जति चोट दिन्छौ माया बद्छ झन (दुनियासंग जिते बाजी तिमीसंग हार भयो नि माफी पनि माग्नु पयिन दोष सम्म नदि गयेउनि)-२ उही गल्लि उही चोक पुरानै छ डेरा दया लागे सम्झी आउनु पुराना ती कुरा आउनु है तिम्लाई कुरिरन्छु म बाचुन्जेल नै बाटो हेरिरन्छु म बद्नामै हुन्छु तिम्रो नाउमा बर्बादै हुन्छ तिम्रो यादमा तर तिम्लाई कहिले भुल्न सक्दिन सक्दिन तिम्लाई भुल्न सक्दिन

No comments:

Post a Comment