Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, April 14, 2012

Lyrics-kura chataima-Satyakala rai



तिमि भएउ बिदेशमा परदेशी-२ म त भए स्वदेशमै परदेशी कुरा च्याटैमा (भेटौला मायालु इन्टरनेटईमा )-२ पोखिदिउला इन्टरनेटमा माया मुरु मुरी -२ मायाले नै हुन्छ नजिक हाम्रो मनको दुरी -२ ब्यस्त छौ कि डलरको खेतीमा -२ धाउदैछु म साइबर क्याफेमा कुरा च्याटैमा-३ भेटौला मायालु इन्टरनेटईमा-२ तिम्लाई पनि फुर्सद होला बिहान बेलुका -२ च्याटिंग गर्दा मनमा मेरो हुन्छ हलुका -२ तिमि भुलेउ बिरानो शहरमा-२ म ट भुले काठमांडू शहरमा कुरा च्याटैमा-३ भेटौला मायालु इन्टरनेटईमा-६

Lyrics-purano hudaina maya-Kumar sanu&sanjeevani

sanji-पुरानो हुदैन माया जुनी जुनीलाई पनि -२ बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि kumar  -पुरानो हुदैन माया जुनी जुनीलाई पनि विश्वासमा हुन्न खोट कहिले -२ कसी लगाउनु पर्दैन sanji - आत्माको साक्षीआत्मा नै हुन्छ दशी जुटाउन पर्दैन -२ kumar - बिरानो हुदैन माया डाडई काटी गएपनि sanji- मन सधै मन सँग नै हुन्छ ज्यान टाढा भएपनि kumar- पुरानो हुदैन माया sanji- जुनी जुनीलाई पनि सहन लाइ गाह्रो होला -२ बिछोडका केहि दिन kumar - परन्तु माया सक्छ फेरि अर्को जुनी लिन -२ sanji-पुरानो हुदैन माया जुनी जुनीलाई पनि -२ kumar- बिर्सिदैन मायाले माया चोटै चोट खाए पनि sanji -पुरानो हुदैन माया kumar - जुनी जुनीलाई पनि

 मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ सिउदो तिम्रो अरुकै हातबाट रंगाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ (बाच्छु तिम्रै लागि भन्थेउ मरे तिम्रै लागी मर्छु यदि तिम्लाई पाइन भने म त जे पनि गर्छु )-२ मलाई बिर्सेर जाने भए जाउ -२ मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ सिउदो तिम्रो अरुकै हातबाट रंगाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ (मरी जाउ तिम्रो कसम तिमीलाई छाडदिन भन्थेउ तिमीसंग साटे मुटु अरुलाई बाडदिन भन्थेउ }-२ मलाई बिर्सेर जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ सिउदो तिम्रो अरुकै हातबाट रंगाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -२ मेरो जीवनबाट जाने भए जाउ -२ तर अन्तिम पल्ट भेट्न आउ -४

Lyric-maya antai sara-Swaroop raj



माया अन्तै सार सक्छौ मलाई एक्लै पार बिन्ति माया नमार मेरो ज्यानै जाला घर अन्तै सार सक्छौ काडे तारले बार बिन्ति मनलाई नबार मेरो ज्यानै जाला रिसाएरै हेर बरु नहेरेको भन्दा -२ जे नै बोल सास आउछ तिम्रो बोलि सुन्दा गर्छौ गालि गर भित्र बदनामै गर बिन्ति बाहिर नउतार मेरो ज्यानै जाला यो जुनिमा यस्तै होला तिम्लाई माया लाउन -२ भाग्य पनि चाहिदो रैछ कर्मको फल पाउन चिठी पात्र च्यात सक्छौ डढाएरै फ्याल बिन्ति मनबाट नाफ्याल मेरो ज्यानै जाला माया अन्तै सार सक्छौ मलाई एक्लै पार बिन्ति माया नमार मेरो ज्यानै जाला घर अन्तै सार सक्छौ काडे तारले बार बिन्ति मनलाई नबार मेरो ज्यानै जाला

Thursday, April 12, 2012

Lyrics-chhodijanele ta-Parbati rai



छोडीजानेले त छोदिगए भैगो (सम्झी बस्नेलाई पो हुदोरैछ गाह्रो )-२ छोडीजानेले त छोदिगए भैगो (सम्झी बस्नेलाई पो हुदोरैछ गाह्रो )-२ मायालु सम्झनामा नआउ है -२ गहिरो हाम्रो माया तोडेर गयेउ -२ माया गर्छु भनेर किन टाढा भयेउ अहिले किन टाढा भयेउ तिमि त सम्झनामा नआउ है -२ छोडीजानेले त छोदिगए भैगो सम्झी बस्नेलाई पो हुदोरैछ गाह्रो बैगुनी सँग रैछ माया नलाउनु -२ बैगुनी छ भनेर कसरि थाहा पाउनु पैले बैगुनी सम्झनामा नआउ है -२ छोडीजानेले त छोदिगए भैगो सम्झी बस्नेलाई पो हुदोरैछ गाह्रो मायालु सम्झनामा नआउ है -२

Lyrics-tadha laijaau malai-Sapana shree

 टाढा लैजाउ मलाई बन्धन तोड्न सकु -२ माया देउ मलाई अतित बिर्सन सकु -२ टाढा लैजाउ मलाई बन्धन तोड्न सकु बादलको पारि (गाउमा )-२ जुन ताराको ठाउमा बादलको पारि गाउमा जुन ताराको ठाउमा हाम्रो माया अट्ने सानो संसार बनाउ -२ टाढा लैजाउ मलाई बन्धन तोड्न सकु मरेर जाने( जिन्दगि )-२ के नै भरोसा छ र मरेर जाने जिन्दगि के नै भरोसा छ र माया नै माया देउ अरु दिने नै के छ र -२ टाढा लैजाउ मलाई बन्धन तोड्न सकु -२ माया देउ मलाई अतित बिर्सन सकु -२ टाढा लैजाउ मलाई {बन्धन तोड्न सकु) -३

Wednesday, April 11, 2012

Lyrics-timile birse ni lakhai chha-Sambhu rai



तिमीले बिर्से नि लाखै छ तिमीले सम्झे नि लाखै छ जे हुनु थ्यो भैसक्यो दुख सुख चल्दैछ-२ तिमीले बिर्से नि लाखै छ (जिबन यात्रामा हिड्दै जादा दोबाटोमा हामी मिसियेउ एउटै चाहाना भएर पनि चौबाटोमा छुटियेउ}-२ पराइ सम्झे नि लाखे छ आफ्नो सम्झे पनि लाखै छ जे बित्नु बितिसक्यो जसो तसो चल्दैछ-२ तिमीले बिर्से नि लाखै छ (आफ्नो बिगत सम्झेर मलाई आत्मा ग्लानि कति नै छैन जानी नजानी मैले जे गरे पच्छाताप पनि मलाई छैन )-२ सराप दिएपनि लाखै छ माया गरे नि लाखै छ जति सहनु सहि सके केहि नदेउ लाखै छ तिमीले बिर्से नि लाखै छ तिमीले सम्झे नि लाखै छ जे हुनु थ्यो भैसक्यो दुख सुख चल्दैछ-२ तिमीले बिर्से नि लाखै छ

Lyrics-chithi timilaai lekhu bhanchhu-Sambhu rai


सम्भु राई चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो -२ सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो मनको कथा लेखु भने अधुरो नै रहन्छ कि -२ यो आखाले टोलाइरहे बादल आई छेकिन्छ कि कुन शब्दले लेखु त्येस्तो नभिजाउने काडा जस्तो चन्द्रमा झैँ मुस्कान तिम्रो चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो फुल टिपी दिउ भने शिरमा नलाई ओइलिन्छ कि -२ माया भनि बोलाउ भने गालि कतै पयिन्छ कि मनमा के छ कुरा तिम्रो बोलाउ भने छैन साइनो मनको कुरा मनमै रह्यो चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो -४

Monday, April 2, 2012

Lyrics-aafnale nai ghaat -Prashant tamang


आफ्नाले नै घात गर्दा छाती पोल्दो रैछ-२ पराय संग तिमि लाग्दा-२ मुटु जल्दो रैछ ,जल्दो रैछ आफ्नाले नै घात गर्दा छाती पोल्दो रैछ रमाउछु भन्थेउ दिनरात केवल भ्रम रैछ-२ नजरमा म त तिम्रो खेलौना रैछ आफ्नाले नै बिर्सिदिदा-२ यो मन दुख्दोरैछ---- ओझेलको बेदनाले आशु झर्दो रैछ-२ सुखलाई खोज्दा दुख अंगालेको रैछ आफ्नाले नै चोट दिदा-२ छाती पोल्दो रैछ पराय संग तिमि लाग्दा-२ मुटु जल्दो रैछ जल्दो रैछ -जल्दो रैछ -जल्दो रैछ मुटु जल्दो रैछ

Lyrics-mero pyaro manchhe-Ciney gurung



(मेरो प्यारो मान्छे तिमि एक्लै नजाउन जाने भए मलाई पनि साथै लैजाउन )-२ (जब तिमि नाजिकिन्छौ मेरो बैश खुल्छ मुस्कुराउदै हेरिदिदा मनको दैलो खुल्छ)-२ एक्लै अब भीडबाट नहराइदेउन जाने भए मलाई पनि साथै लैजाउन ( खुसि सँग मेरो जुन तारा हास्छ तिम्रै इच्छा मै त मेरो धर्ति आकाश भाग्छ)-२ त्येही छातीको चौतारीमा सुस्ताउन देउन जाने भए मलाई पनि साथै लैजाउन मेरो प्यारो मान्छे तिमि एक्लै नजाउन जाने भए मलाई पनि साथै लैजाउन