Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, April 2, 2012

Lyrics-aafnale nai ghaat -Prashant tamang


आफ्नाले नै घात गर्दा छाती पोल्दो रैछ-२ पराय संग तिमि लाग्दा-२ मुटु जल्दो रैछ ,जल्दो रैछ आफ्नाले नै घात गर्दा छाती पोल्दो रैछ रमाउछु भन्थेउ दिनरात केवल भ्रम रैछ-२ नजरमा म त तिम्रो खेलौना रैछ आफ्नाले नै बिर्सिदिदा-२ यो मन दुख्दोरैछ---- ओझेलको बेदनाले आशु झर्दो रैछ-२ सुखलाई खोज्दा दुख अंगालेको रैछ आफ्नाले नै चोट दिदा-२ छाती पोल्दो रैछ पराय संग तिमि लाग्दा-२ मुटु जल्दो रैछ जल्दो रैछ -जल्दो रैछ -जल्दो रैछ मुटु जल्दो रैछ

No comments:

Post a Comment