Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Wednesday, April 11, 2012

Lyrics-chithi timilaai lekhu bhanchhu-Sambhu rai


सम्भु राई चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो -२ सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो मनको कथा लेखु भने अधुरो नै रहन्छ कि -२ यो आखाले टोलाइरहे बादल आई छेकिन्छ कि कुन शब्दले लेखु त्येस्तो नभिजाउने काडा जस्तो चन्द्रमा झैँ मुस्कान तिम्रो चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो फुल टिपी दिउ भने शिरमा नलाई ओइलिन्छ कि -२ माया भनि बोलाउ भने गालि कतै पयिन्छ कि मनमा के छ कुरा तिम्रो बोलाउ भने छैन साइनो मनको कुरा मनमै रह्यो चिठी तिमीलाई लेखु भन्छु मनको कुरा मनमै रह्यो सम्झनाले सताइरह्यो यो आखाले हेरिरह्यो मनको कुरा मनमै रह्यो -४

No comments:

Post a Comment