Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Wednesday, April 11, 2012

Lyrics-timile birse ni lakhai chha-Sambhu rai



तिमीले बिर्से नि लाखै छ तिमीले सम्झे नि लाखै छ जे हुनु थ्यो भैसक्यो दुख सुख चल्दैछ-२ तिमीले बिर्से नि लाखै छ (जिबन यात्रामा हिड्दै जादा दोबाटोमा हामी मिसियेउ एउटै चाहाना भएर पनि चौबाटोमा छुटियेउ}-२ पराइ सम्झे नि लाखे छ आफ्नो सम्झे पनि लाखै छ जे बित्नु बितिसक्यो जसो तसो चल्दैछ-२ तिमीले बिर्से नि लाखै छ (आफ्नो बिगत सम्झेर मलाई आत्मा ग्लानि कति नै छैन जानी नजानी मैले जे गरे पच्छाताप पनि मलाई छैन )-२ सराप दिएपनि लाखै छ माया गरे नि लाखै छ जति सहनु सहि सके केहि नदेउ लाखै छ तिमीले बिर्से नि लाखै छ तिमीले सम्झे नि लाखै छ जे हुनु थ्यो भैसक्यो दुख सुख चल्दैछ-२ तिमीले बिर्से नि लाखै छ

1 comment: