Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Friday, March 30, 2012

Lyrics-timilai kunai pal-Yash k & prakriti


यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म (आखा रसाउछ )-२ यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म आखा रसाउछ यो आखा रसाउछ कुनै बाधा अड्चन न आवोस म तिम्रो साथ नहुदा यश - कुनै हुरी आधि न आवोस म तिम्रो साथ नहुदा प्रकृति - कुनै बाधा अड्चन न आवोस म तिम्रो साथ नहुदा यश - कुनै हुरी आधि न आवोस म तिम्रो साथ नहुदा ------------------------------------- प्रकृति -तिमीलाई कुनै पल नसोचु म (ओठ बर्बराउछ)-२ यश - तिमीलाई कुनै पल नाभेटु म (यो मन डराउछ)-२ तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाउ प्रकृति -- तिम्रा खुसीहरु सधैभरी गुन्गुनाउन पाउ यश -तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाउ प्रकृति -- तिम्रा खुसीहरु सधैभरी गुन्गुनाउन पाउ --------------------------------------------- यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म (आखा रसाउछ )-२ यश - (यो मन डराउछ)-२ प्रकृति- आखा रसाउछ यो आखा रसाउछ

No comments:

Post a Comment