Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Friday, March 30, 2012

Lyrics-kahile timro pachhyeurima-Udit narayan


(कहिले तिम्रो पछ्येउरिमा अल्झे , कहिले तिम्रो चौबन्दीमा अल्झे लोभाउने पासो थापेउ मायाको, आखीर तिम्रो जिन्दगीमा अल्झे )-२ (नदेखे झैँ बाटो काटि , पर पुगी फर्की हेर्दा तिमीसंग आखा जुधाइ , मुटुभित्र राको बल्दा )-२ कहिले त नामै भुले , आफु जन्मे ठावै भुले तिमि लाइ पछ्याई हिडदा ठोकिएर कति लडे कहिले तिम्रो फर्काइमा अल्झे कहिले आखा तर्काइमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे (मेरा सपना तिमीतिरै हाम फाल्न पो थाले अचेल आफ्नै ढुकढुकीमा पराइ बास खोज्न थाले अचेल )-२ खोजि रहु जस्तो लाग्छ भेटि रहु जस्तो लाग्छ तिम्रो घरको छेउ छाउ बसाइ सरु जस्तो लाग्छ कहिले तिम्रो हसाईमा अल्झे कहिले कुरा गराईमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे कहिले तिम्रो पछ्येउरिमा अल्झे , कहिले तिम्रो चौबन्दीमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे

No comments:

Post a Comment