Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Friday, March 30, 2012

Lyrics -timro aagamanle-Ramkrishna dhakal


तिम्रो आगमनले फेरि नया उमङ्ग ल्यायो सुन्दर बिहानी जस्तै झुल्के घाम जिबनमा ल्यायो आशाको किरण झुल्कियो यो मनमा बसन्त आए झैँ उजाड बनमा तिम्रो आगामंनले फेरि खुसियाली संगै नै ल्यायो तिम्रो मायाले फेरि मुटुभरी मात चडायो मनभरी माया बोकी यो ढुक् ढुकी चल्ने गरायो मुटुमा राखु त छोपिन्छ कि आखामा राखु त पोखिन्छ कि तिम्रो आगमनले फेरि नया बहार ल्यायो तिम्रो प्राप्तिले फेरि बाच्ने रहर बढायो आधि हुरी चल्दा पनि जिबन दियो बल्ने गरायो तर्सिन्छु माया कतै भाग्ला कि कसैको आखा यसमा लाग्ला कि तिम्रो सास्तीले फेरि नया जोश ल्यायो -२ तिम्रो आगमनले फेरि के थिए के गरायो

No comments:

Post a Comment