Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-biraano yo mandirmaa-Yash kumar


(धेरै धेरै सम्झाये मैले उस्लाई तर सकिन प्लिज तपाईंहरु सक्नुहुन्छ कि) बिरानो यो मन्दिरमा-२ कुनै दियो बल्दैन न आउ मेरो सामु तिमी-२ मैले छोएको पानी चल्दैन-२ हेलामा बचिरहेछु कसरी तिमीलाई समेटु-२ के लेखिदियो भबिले-२ कसरी यस्लाई म मेटु-२ सितको थोपा हुँ म-२ मन्दिरको जल होइन न आउ मेरो सामु तिमी-२ मैले छोएको पानी चल्दैन-२ (मलाई तिम्रो माया नभएको होइन माया त गाडा छ तर के गरु समाज मात्रा हैन म बाट भगवान पनि टाढा छ) सधैं म रमेको हुन्छु आफ्नै छायाको साथमा-२ बुझ्नै सकिन मैले-२ कुन्नी के राख्या छ जातमा-२ दक्षिणको घाम हुँ म-२ पस्चिममा ढल्दैन न आउ मेरो सामु तिमी-२ मैले छोएको पानी चल्दैन-२

No comments:

Post a Comment