Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-har raat sirani mero-Suresh kumar




हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ तिम्रो बेदनाले हर घडी सताउदा -2 मुटु मेरो जलेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ दिन त जसो तसो बिताइदिन्छु ----------दिन त जसो तसो बिताइदिन्छु सम्झना तिम्रो पन्साइदिन्छु जती जती साझ ढल्दै जान्छ-2 ब्यथा अझै बल्झेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ मन भुलाउन अनेक जुक्ती गर्छु प-मा-प-मा-रे-म-रे-स-नी-नी-स-रे-मा-प-स-नी-प-म-रे-नी-स मन भुलाउन अनेक जुक्ती गर्छु प्राय हरेक रात पिएकै हुन्छु जती जती मात लाग्दै जान्छ -2 ब्यथा अझै बडेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ तिम्रो बेदनाले हर घडी सताउदा -2 मुटु मेरो जलेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ

No comments:

Post a Comment