Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-ukaali chadaulaa-Udaya&manila


उदय – उकाली चडौला ओराली झरौला सात भञ्ज्याङ भनेपनी त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दि दिउला-2 मनिला – उकाली चडौला ओराली झरौला सात भञ्ज्याङ भनेपनी त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दि दिउला -2 उदय – भनौ भने -२ जिन्दगीमा धेरै रुप देखे भनौ भने जिन्दगीमा धेरै रुप देखे तर मुटु भित्रै बस्ने तिमीमात्रै भेटे जे भन्छौ मानौला बाचा नि गरौला तामा तुल्सी छोएर कसम नि खाउला तिम्रै लागि हो भने ज्यानै दि दिउला मनिला – कहिले झरे तल तल कहिले पुगे माथि -2 तिमीमात्रै भेटे मैले जिन्दगीको साथी हिउ नि टेकुला आगो नि छोउला तपस्या नै गर्नु परे त्यो पनि गरौला तिम्रो लागि हो भने ज्यानै दि दिउला -2 उदय – उकाली चडौला ओराली झरौला मनिला – सात भञ्ज्याङ भनेपनी त्यो पनि तरौला उदय – तिम्रै लागि हो भने ज्यानै दि दिउला मनिला – तिम्रै लागि हो भने ज्यानै दि दिउला उदय – तिम्रै लागि हो भने ज्यानै दि दिउला मनिला – तिम्रै लागि हो भने ज्यानै दि दिउला

No comments:

Post a Comment