Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-halla chalechha-Raju lama


हल्ला चलेछ राजै चर्चा चलेछ-२ मै बिदेश जादा बिदेशैमा बसेछ भनेर उतैतिर घरजम भो भनेर हल्लाई हाल्लाको संसार आउँदैछु म माया नमार-२ कसरी म भुल्छु नि लै लै तिम्रो त्यो मायालाई-२ रोदिघरमा गाएको लै लै लै बरि भकालाई हो हो दैब साक्षी छ माया मेरो साचै चोखो छ माया मेरो साचै चोखो छ हल्लाई हल्लाको संसार आउँदैछु म माया नमार-२ ँँपर्खाइमा भिज्यो सिरानी सम्झनिमा बित्यो सपनीँँ सुन सुन साथी है संगी यो गित रच्दैछु-२ झुटो बोले मरिजाउ लै लै केही दिनमै आउँदैछु सम्हाल आफुलाइ कुरा काट्न देउ है काट्नेलाइ कुरा काट्न देउ है काट्नेलाइ हल्लाई हलाको संसार आउँदैछु म माया नमार

No comments:

Post a Comment