Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-chhin chhinmai haasna man lagchha-Udaya sotang



छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भो यो छातीको देब्रे पाटोमा-2 यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा छिन छिनमै हास्न मन लाग्छ कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो एकै शासमा चडउ झै लाग्छ -2 कहिले ओरलिको बाटो समथर अनी सजिलो झर्नै नि गाह्रो पो हुन्छ छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भो यो छातीको देब्रे पाटोमा-2 यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा छिन छिनमै हास्न मन लाग्छ कहिले उनी संग संगै हिंड्न पाउदा आफ्नो त सन्सारै उज्यालो लाग्छ -2 कहिले एकै क्षनको समय छेउमा उनी नहुँदा जिन्दगी अध्यारो लाग्छ छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भो यो छातीको देब्रे पाटोमा-2 यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ

No comments:

Post a Comment