Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-kholaalaai sodhe-Sherya sotang



खोलालाई सोधे यो कस्तो हतार हो-2 सागर भर्नु छ भन्यो हावालाई सोधे त्यही कुरा -2 संसार ढाक्नु छ भन्यो मान्छेलाई सोधे तेरो के छ भनेर -2 सिंगो जिबन काट्नु छ भन्यो खोलालाई सोधे यो कस्तो हतार हो रहेछ गजब संसार पनि -२ सबैलाई उस्तै हतार छ मान्छेलाई आफ्नो मृत्‍यु हतार छ-2 घमलाई डुब्न हतार छ समय तर यती बलवान छ सबैलाई आफ्नो गतिमा लतार्छ खोलालाई सोधे यो कस्तो हतार हो उकाली जती नै लम्बिये पनि -2 देउराली सम्म रहेछ ओराली जती नै तन्किये पनि-2 फाट्मा पर्दो रहेछ समय र सिमाको पारीबेसभित्र-2 सबै थोक च्यापिदो रहेछ खोलालाई सोधे यो कस्तो हतार हो

No comments:

Post a Comment