Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyricschup chaap timi mero-Sherya&swaroop



स्वरुप -चुप चाप तिमी मेरो नजिकमा आउ-2 केही भन्नु छ केही सुन्नु छ -2 मिठा मिठा मयाका कुर गर्नु छ श्रेया- बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा आउ -2 केही सोचुला अनी भनुला -2 हतार किन मायामा आक्षेप लाग्ला बिस्तारै बिस्तारै तिमी मेरो स्वरुप -मुहारको बान्की तिम्रो धित मारी निहाल्नु छ सुक्सुकाऊदा औलाहरु मायाले मुसार्नु छ चुप चाप चुप चाप तिमी मेरो यत्रामा आउ-2 केही लिनु छ केही दिनु छ -2 मिठा मिठा सपनाका कुर गर्नु छ चुप चाप तिमी मेरो नजिकमा आउ श्रेया-संका नहोस कहिलेपनी बचन पक्का गरौला आधा तिम्रो आधा मेरो भागमा दु:ख राखौला बिस्तारै बिस्तारै तिमी मेरो जिन्दगीमा आउ-2 संगै हिडौला संगै बाचौला-2 यथार्थमा बाचेर जिबन काटौला बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा आउ बितारै बिस्तारै तिमी मेरो

No comments:

Post a Comment