Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-nataanu ta taanu lagne-Raju lama


ऐ …
नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने क गरुँ रक्सिको मातै यस्तै हो हे के गरुँ जडियाको जातै यस्तै हो हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने महिना कहिले पुग्छ भनि गन्ति गर्दै बस्यो महिना मरेपछि सिधै होटल तिर पस्यो होटल तिर पसे पछि रक्सि तान्न बस्यो हे महिना कहिले पुग्छ भनि गन्ति गर्दै बस्यो महिना मरेपछि सिधै होटल तिर पस्यो रक्सिले पैसा सबै नै लुट्यो हे रक्सिले जीवन सबै नै चुस्यो ला ला ला …….–२ रक्सि धेरै ताने पछि झगडा गनै उठ्यो झगडा गर्न उठ्यो अति टाउको मेरो फुट्यो टाउको मेरो फुटेपछि होटल जान छुट्यो हे रक्सि धेरै ताने पछि बाँकि धेरै भयो होटल को साहुजि सँग लुक्दै हिड्न पर्यो–२ रक्सिले ईज्जत साह्रै नै फाल्यो –२ हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने के गरुँ रक्सिको मातै यस्तै हो हे के गरुँ जडियाको जातै यस्तै हो रक्सिले जोश साह्रै नै जाग्यो रक्सिले पैसा सबै नै लुट्यो रक्सिले जीवन सबै नै लुट्यो हे रक्सिले ईज्जत साह्रै नै फाल्यो हे के गरुँ जडियाको जातै यस्तै हो –२ के गरुँ रक्सिको मातै यस्तै हो हे के गरुँ जडियाको जातै यस्तै हो

No comments:

Post a Comment