Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-haasnalai oth khole-Anju panta



हास्नलाई ओठ खोले आँखाभरी आशु भयो-२ बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो-२ यो मायाको सन्सारमा-२ आज धेरै जाल भयो-२ काडे तारको बार लाएर यो मनलाई किन बारेउ-२ तिमी उडेउ चरी सरि पिन्जडामा मलाई पारेउ यस्तै गर्नू थियो भने मुटु साट्ने बाचा केलाई-२ बहानामा टाढा भएउ जिबनभरी मन जलाई-२ यो मायाको सन्सारमा -2 आज धेरै जाल भयो-२ यसरी नै बाच्ने भये तिम्रो याद्ले मलाई मार्यो-२ दोबाटोमै पुग्न नपाई गोरेटोमै एक्लो पारेउ तिम्रो लागि बाच्छु भन्दा आँफैभित्र लागे मर्न-२ कहिलेदेखी सिकेउ भन मुटुभित्र तिर छेड्न-२ हास्नलाई ओठ खोले आँखाभरी आशु भयो बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो-२ यो मायाको सन्सारमा-२ आज धेरै जाल भयो-२

No comments:

Post a Comment