Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-kasto bhagya koriyechha-Udaya&manila



उदय – कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 मनिला – जन्म थालो छाडि कतै आज पर्देसी भई जिउनु पर्ने कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 उदय – गाउ घरको हालखबर ल्याउने कोही छैन माटोलाई नै त्यागी जाने निर्दयी म होइन कोरस – निर्दयी म होइन बरै निर्दयी म होइन उदय – गाउ घरको हालखबर ल्याउने कोही छैन माटोलाई नै त्यागी जाने निर्दयी म होइन कोरस – निर्दयी म होइन बरै निर्दयी म होइन मनिला – इस्टमित्र सबैलाई पर्देसी को सलाम जन्म दिने मेरी आमालाई कोटी कोटी प्रणाम कोरस – कस्ले सुनैदेलान बरै कस्ले खबर देलान मनिला – काम धन्दा एकतिर बास काहानीर -2 मनिला + उदय हिड्दा हिडदै थाकिसके पुग्ने कतिखेर उदय – कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 मनिला – जन्म थालो छाडि कतै आज पर्देसी भई जिउनु पर्ने उदय – कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2

No comments:

Post a Comment