Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-sital timro mayako-Suresh kumar



शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ सारा जिबन त्यहि सितलतामा बसी झुम्न मन लाग्छ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ आखाले खोज्यो तिमीलाई -२ मनले रोज्यो तिमीलाई सपना मेरो केवल एउटै पाउने तिमीलाई-२ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ अधरको मुस्कान तिमि नै -२ यात्राको लक्ष्य तिमि नै मेरो जिबनको साचो अर्थ तिमि नै -२ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ सारा जिबन त्यहि शितालातामा बसी झुम्न मन लाग्छ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ

No comments:

Post a Comment