Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-Khaas ta kehi chhaina-Rajesh payal rai





खास त केहि छैन यो जिबनमा जिन्दगानिमा -२ म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा जिउन त जिउछां सबै अर्ध जिबन बाचेकै छु मर्नु अघि एक नजर अझै पनि साचेकै छु म मरेको छैन अझै नि तिम्रो यादमा बाचेकै छु आशु रित्तिदै छन् सुख मन तिम्रो लागि साचेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु हासेर अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु हासेर अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू म हारेको छैन अझैनी तिम्रो मायामा डुबेकै छु म भागेको छैन अझैनी तिम्रो प्रेममा अडेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा

No comments:

Post a Comment