Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Monday, March 26, 2012

Lyrics-phool jastai pabitra-Anju panta



फुल जस्तै पवित्र थियो मेरो मन पनि-2 तिम्रै छेउमा झरेको थिए टिप्छौ कि त भनी-2 कुल्चिएर गएउ बरु -----2 नदेखै झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि -2 फुल जस्तै पवित्र थियो मेरो मन पनि पानी जस्तै सङ्लो थियो मेरो मन पनि तिम्रै छेउमा तलाउ बने पौडिन्छौ कि भनी पानी जस्तै सङ्लो थियो मेरो मन पनि तिम्रै छेउमा तलाउ बने पौडिन्छौ कि भनी फड्को मारी गएउ बरु------2 नदेखे झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि-2 फुल जस्तै पवित्र थियो मेरो मन पनि सधैं मिठो बोली रहे त्यो मन दुख्ला भनी तिम्रै छेउमा पग्लिरहे नौनी जस्तै बनी सधैं मिठो बोली रहे त्यो मन दुख्ला भनी तिम्रै छेउमा पग्लिरहे नौनी जस्तै बनी उल्टै यो मन दुखाइ दिएउ----2 नजाने झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि-2 फुल जस्तै पवित्र थियो मेरो मन पनि-2 तिम्रै छेउमा झरेको थिए टिप्छौ कि त भनी-2 कुल्चिएर गएउ बरु -----2 नदेखै झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि -2 फुल जस्तै पवित्र थियो मेरो मन पनि

No comments:

Post a Comment