Test Footer

अन्जु पन्त ,राजु लामा,राजेश पायल राई,सुरेश कुमार मनिला सोतांग, उदय सोतांग ,शेर्या सोतांग ,हेमन्त शर्मा हेमन्त शिशिर ,यश कुमार,स्वरुप,प्रमोद खरेल,सबिन राई,थुप्तेन भुटिया ,अनिल सिंह,शिब परियार ,दीपक लिम्बु

Saturday, March 31, 2012

Lyrics-sadhai timi mero-Sabin rai


सधै तिमि मेरो सामु भइदे हुन्थ्यो जस्तो लाग्छ किन हिजो आज मन मान्न टुंगाउन तिमीसंग कुरा गर्दा यस्तै हुन्छ कि माया प्रिती बस्दा हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई मानौ हाम्रो सम्बन्ध पूरानो मेरो अतित भबिष्य सबै तिमीमै म देख्छु हामि दुइको यो दोस्रो जन्म हो कि माग्दा दिए इश्वरले सोचेको जस्तो भैदिए माग्ने थे मा एउटै कुरा तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो हिड्ने छु म संग संगै सकेसम्म कालसम्मै रोज्ने छुइनबाटो अरु सधै तिमि मेरो सामु भइदे हुन्थ्यो जस्तो लाग्छ किन हिजो आज मन मान्न टुंगाउन तिमीसंग कुरा गर्दा यस्तै हुन्छ कि माया प्रिती बस्दा माग्दा दिए इश्वरले सोचेको जस्तो भैदिए माग्ने थे मा एउटै कुरा (तिमि नै मेरो म नै तिम्रो यहि नै चाहना मेरो)-५

Lyrics-guraashko fedmuni-Sabin rai


(गुरासको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया )-२ (एक बारको मात्र हो यो हाम्रो जुनी माया दिन किन हुन्छु निष्ठुरी तिमि )-२ आजै गइ बुडा सुब्बा लेखुन बासैमा -२ कति बसु मा तिमि आउने आशैमा गुरासको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया यो कथाको राजकुमार मै तिम्रो लागी तिम्रो साथ पाएभने उड्छु बादल माथि भरिएछ तिम्रै मायाले मेरो यो छाती -२ जसरि नि पाइहाल्छु पन्चकन्या भाकी गुरासको फेदमुनि सम्झनाको छाया जहाँ गए नि किन लाग्छ मलाई तिम्रै माया -४

Lyrics-biyogale mero-Thupten bhutiya


बियोगले मेरो छाती चिरिंदा तिमीमा मुस्कान आउछ भने मा हजारौ बेदना सहिदिउला -२ बैरागले मेरो मन उजाड हुदा तिमीमा बहार औछा भने म सधैलाई खडेरी भैदिउला -२ बियोगले मेरो छाती चिरिंदा सोच्नु नै गल्ति रैछ नि मैले आफ्नो तिमीलाई मै मरिहत्ते गर्ने तिमीले ठानेउ पराइ आफन्तलाई आगो लगाई प्रिती अरुलाई टाढीएर म फर्की न आउदा तिमीलाई खुसि मिल्छ भने म समुन्द्र तरेर पारि जाउला -२ बियोगले मेरो छाती चिरिंदा आफ्नै रोजाइले दिनरातै मनको भिज्यो बलेसी मै कर्महारा सकिन चुम्न तिम्रो परेली सायद अर्कैलाई दिन्छौ कि खुसि मेरो उजेली रित्तिएर सधैलाई सिधिदा तिम्रो झोली भरिन्छ भने म आफैलाई बन्धकी राखिदिउला -२ बियोगले मेरो छाती चिरिंदा

Lyrics-aafno man aafaisanga-Rahul baidha


आफनो मन आफैसंग ढाटन नमिल्ने -२ दुखे पनि अरुसंग साट्न नमिल्ने आफ्नो मन आफैसंग ढाटन नमिल्ने खडेरी त चैतमा भन्थे सावन पनि उही आयो -२ जति खुसि थिए मेरा ढडेलोले खायो आफ्नो छाया आफैसंग भगन नमिल्ने दुखेको मन अरुसंग साट्न नमिल्ने आफनो मन आफैसंग ढाटन नमिल्ने बाच्नु पर्यो राप बोकी शितल कहिँ पाइन-२ भौतारिन्छु एक्लै एक्लै आफनो कोहि छैन आकार फेरि मनलाई कतै ढालन नमिल्ने मन फाटे शरीर आफै फाट्न नमिल्ने आफनो मन आफैसंग ढाटन नमिल्ने दुखे पनि अरुसंग साट्न नमिल्ने आफनो मन आफैसंग (ढाटन नमिल्ने)-२

Friday, March 30, 2012

Lyrics-timi nai khusi -Anju panta & hari lamsal


हरि - तिमि नै खुसि-- तिमि नै सुख --तिमि नै मनको आराम प नि स स स नि स प -प नि रे रे रे स रे नि -ग म प ग म प नि स प नि स प नि स रे ग म प ग म प रे स नि रे ग म प द नि स रे नि स तिमि नै खुसि-- तिमि नै सुख --तिमि नै मनको आराम तिमि नै सावन तिमि नै बहार तिमि नै हौ न्यानो घाम अन्जु - तिमि नै मेरो मुटु हौ तिमि नै मेरो धड्कन तिमि बिनाको यो जिबन छैन है केहि काम हरि - तिम्रो नाम -२ यो मेरोजिबन तिम्रै नाम अन्जु - तिम्रो नाम -२ यो मेरो जिबन तिम्रै नाम हरि - तिमि नै खुसि-- तिमि नै सुख --तिमि नै मनको आराम अन्जु - तिमि साथ छौ भने मेरो यो जिबन फूलै फूलको बगैचा झैँ हराभरा हुन्छ-२ हरि - सबै थोक भएपनि तिमि छैनौ भने यति मिठो जिन्दगानी (बेसहारा हुन्छ)-२ अन्जु - तिमि नै देब, तिमि नै पुजा, तिमि नै पबित्र धाम तिम्रो चोखो माया पाए मैले यो जुनीमा मेरा हर सपनाहरु साकार हुन्छ-२ हरि - तिमि ओझेल परेउ भने मेरो यो संसार औसिको रात जस्तै ( अन्धकार हुन्छ)-२ अन्जु - तिमि नै ज्ञान, तिमि नै ध्यान , तिमि नै हौ मेरो राम तिमि नै शक्ति , तिमि नै प्राप्ति ,तिमि नै मायाको याम हरि - तिमि नै मेरो मुटु हौ तिमि नै मेरो धड्कन तिमि बिनाको यो जिबन छैन है केहि काम अन्जु - तिम्रो नाम -२ यो मेरो जिबन तिम्रै नाम हरि - तिम्रो नाम -२ यो मेरो जिबन तिम्रै नाम

Lyrics-kahile timro pachhyeurima-Udit narayan


(कहिले तिम्रो पछ्येउरिमा अल्झे , कहिले तिम्रो चौबन्दीमा अल्झे लोभाउने पासो थापेउ मायाको, आखीर तिम्रो जिन्दगीमा अल्झे )-२ (नदेखे झैँ बाटो काटि , पर पुगी फर्की हेर्दा तिमीसंग आखा जुधाइ , मुटुभित्र राको बल्दा )-२ कहिले त नामै भुले , आफु जन्मे ठावै भुले तिमि लाइ पछ्याई हिडदा ठोकिएर कति लडे कहिले तिम्रो फर्काइमा अल्झे कहिले आखा तर्काइमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे (मेरा सपना तिमीतिरै हाम फाल्न पो थाले अचेल आफ्नै ढुकढुकीमा पराइ बास खोज्न थाले अचेल )-२ खोजि रहु जस्तो लाग्छ भेटि रहु जस्तो लाग्छ तिम्रो घरको छेउ छाउ बसाइ सरु जस्तो लाग्छ कहिले तिम्रो हसाईमा अल्झे कहिले कुरा गराईमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे कहिले तिम्रो पछ्येउरिमा अल्झे , कहिले तिम्रो चौबन्दीमा अल्झे लोभाउने पासो थापेउ मायाको , आखीर तिम्रो जिन्दगीमा अल्झे

Lyrics-kahi katai ladkhadaye bhane-udit narayan




(कहिँ कतै लड्खडाये भने जिबनमा मजबुरी सम्झी (मलाई माफ गर है )-२ कहिँ कतै बर्बराए भने बेहोशीमै बिबसता (सम्झी मलाई माफ गर है )-२ )-२ (कमजोर मनस्थितिले बाटो बिराए भने ,प्रकितिको नियम छोडी कतै हराए भने )-२ असहाय सम्झी (मलाई माफ गर है )-२ कहिँ कतै लड्खडाये भने जिबनमा मजबुरी सम्झी (मलाई माफ गर है -२ कहिँ कतै बर्बराए भने बेहोशीमै बिबसता (सम्झी मलाई माफ गर है -२ बेसहरा मेरो मनले सहारा खोजे कतै हृदयको दर्द पिडा मैले बाडे भने कतै पागल सम्झी( मलाई माफ गर है )-२ कहिँ कतै लड्खडाये भने जिबनमा मजबुरी सम्झी (मलाई माफ गर है -२ कहिँ कतै बर्बराए भने बेहोशीमै बिबसता (सम्झी मलाई माफ गर है -२ तिम्ले माफ गर है

Lyrics-timilai kunai pal-Yash k & prakriti


यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म (आखा रसाउछ )-२ यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म आखा रसाउछ यो आखा रसाउछ कुनै बाधा अड्चन न आवोस म तिम्रो साथ नहुदा यश - कुनै हुरी आधि न आवोस म तिम्रो साथ नहुदा प्रकृति - कुनै बाधा अड्चन न आवोस म तिम्रो साथ नहुदा यश - कुनै हुरी आधि न आवोस म तिम्रो साथ नहुदा ------------------------------------- प्रकृति -तिमीलाई कुनै पल नसोचु म (ओठ बर्बराउछ)-२ यश - तिमीलाई कुनै पल नाभेटु म (यो मन डराउछ)-२ तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाउ प्रकृति -- तिम्रा खुसीहरु सधैभरी गुन्गुनाउन पाउ यश -तिम्रो त्यो केशको छहारीमा दिन बिताउन पाउ प्रकृति -- तिम्रा खुसीहरु सधैभरी गुन्गुनाउन पाउ --------------------------------------------- यश - तिमीलाई कुनै पल नभेटु म (यो मन डराउछ)-२ प्रकृति- तिमीलाई कुनैपल नदेखु म (आखा रसाउछ )-२ यश - (यो मन डराउछ)-२ प्रकृति- आखा रसाउछ यो आखा रसाउछ

Lyrics -timro aagamanle-Ramkrishna dhakal


तिम्रो आगमनले फेरि नया उमङ्ग ल्यायो सुन्दर बिहानी जस्तै झुल्के घाम जिबनमा ल्यायो आशाको किरण झुल्कियो यो मनमा बसन्त आए झैँ उजाड बनमा तिम्रो आगामंनले फेरि खुसियाली संगै नै ल्यायो तिम्रो मायाले फेरि मुटुभरी मात चडायो मनभरी माया बोकी यो ढुक् ढुकी चल्ने गरायो मुटुमा राखु त छोपिन्छ कि आखामा राखु त पोखिन्छ कि तिम्रो आगमनले फेरि नया बहार ल्यायो तिम्रो प्राप्तिले फेरि बाच्ने रहर बढायो आधि हुरी चल्दा पनि जिबन दियो बल्ने गरायो तर्सिन्छु माया कतै भाग्ला कि कसैको आखा यसमा लाग्ला कि तिम्रो सास्तीले फेरि नया जोश ल्यायो -२ तिम्रो आगमनले फेरि के थिए के गरायो

Thursday, March 29, 2012

Lyrics-badnaam nai hunchhu-Hemanta sharma


(बद्नामै नै हुन्छु तिम्रो नाउमा बर्बादै हुन्छ तिम्रो यादमा )-२ तर तिम्लाई कहिले भुल्न सक्दिन सक्दिन तिम्लाई भुल्न सक्दिन (एकलै पनि खुसि थिए म तिमि आयेउ संसार देखायेउ प्रेम भन्नु धोका रहेछ छाडी जादा बल्ल चिनायेउ )-२ जो सित जहाँ छौ जुनै सहरमा पहिले झैँ चोखो छौ मेरो नजरमा फर्की आउ तिमि भान्छ मेरो मन जति चोट दिन्छौ माया बद्छ झन (दुनियासंग जिते बाजी तिमीसंग हार भयो नि माफी पनि माग्नु पयिन दोष सम्म नदि गयेउनि)-२ उही गल्लि उही चोक पुरानै छ डेरा दया लागे सम्झी आउनु पुराना ती कुरा आउनु है तिम्लाई कुरिरन्छु म बाचुन्जेल नै बाटो हेरिरन्छु म बद्नामै हुन्छु तिम्रो नाउमा बर्बादै हुन्छ तिम्रो यादमा तर तिम्लाई कहिले भुल्न सक्दिन सक्दिन तिम्लाई भुल्न सक्दिन

Lyrics-maya ta yasto hos-Hemanta sharma

 माया त यस्तो होस-४ नजिक टाढा जहाँ भएनी दुश्मनै सारा संसार भएनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस माया त यस्तो होस-२ केहि होइन रुप केहि धन संसारमै ठुलो मान्छेको मन -२ मन कहिले नदुखोस माया त यस्तो होस-२ कहिले नघट्ने होस् कहिले नछुट्ने होस बैसाखे गर्मि साउने बर्खा लागि नै रहोस मायाको तिर्खा धित कहिले नमरोस माया त यस्तो होस-४ नजिक टाढा जहाँ भएनी दुश्मनै सारा संसार भएनी कहिले नघट्ने होस् कहिले नछुट्ने होस माया त यस्तो होस-२

Lyrics-ma mare bhane-Shiva pariyar


म मरे भने तिमीले -२ हे आशु कहिले नझार्नु है -२ आशु त-२ आशु त झरेर जान्छ आखाबाट मन रोए -२ मन रोए गारो हुन्छ भुलाउन म मरे भने तिमीले बाँच्ने हरुले धेरै छ खेप्नु धेरै छ हिडी शिखर छिचोल्नु -२ सबले एकदिन मर्नै छ भने -२ आत्माबल कम्जोर नपारे म मरे भने तिमीले रमाइलो खुसि जिउदामा हुने मुर्दाको दुख लाइ क्षनिक बनाउनु -२ दुखलाई बिर्सेर सुख है सम्झी आफै आफ्नो भबिस्य सपारे म मरे भने तिमीले -२ हे आशु कहिले नझार्नु है -२ आशु त -२ आशु त झरेर जान्छ आखाबाट मन रोए -२ मन रोए गारो हुन्छ भुलाउन म मरे भने तिमीले

Lyrics-ritto ritto chhu ma-Shiva pariyar


----------------------- रित्तो रित्तो छु म ,छैनन बाकि कुनै अरु चाहना शुन्य शुन्य भो मन ,बिलाइसके सबै जिउने बहाना घर जलेर आज खरानी भो सबै मन डढेर आज बिरानी भो कठै संगी दुब्दैछु तिम्रो यादमा संगी जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२ यो समय पनि त कति निठुर भएर खोशी लग्यो मेरा खुशीहरु डुबाइ जिबन यो आशुको आहालमा चुडी लगेउ मेरो बिपनाहरु हो हो हर पल हर क्षण भाग्यले लुटिरहेछ छटपटाई रहेछन मेरा टुहुरा रहर हरु संगी दुब्दैछु तिम्रो यादमा संगी जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२ यो बिश्वास पनि त कस्तो बिष रहेछ काखमै मार्यो मेरा आशाहरु छिया छिया बनाइ अर्धमृत पारि बगालगेउ मेरो आस्थाहरु आज किन आकाश मैमाथि खासिरहेछ जलिरहेछन मनका यी कामनाहरु संगी-२ दुब्दैछु तिम्रो यादमा संगी-२ जल्दैछु तिम्रो यादमा संगी --२ मेट्दैछु भाग्य हातमा -२

Lyrics-paagal banayeu-Shiva pariyar


पागल बनायेउ प्रिये यो दिल हरेर पागल -२ बसन्ती रंग छरेर छरेर छरेर छरेर छरेर बसन्ती रंग छरेर जादु गरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल बसन्ती रंग छरेर जादु गरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल सम्हालेर आफुलाई जिबन चलाउदै थिए -२ सम्हालेर आफुलाई जिबन चलाउदै थिए -२ फेरि उस्तै बनायेउ -५ चारा छरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल-२ तिम्रो लायक कहा थिए त्यहिपनि मन परायेउ -२ तिम्रो लायक कहा थिए त्यहिपनि मन परायेउ -२ हास्ने रुने बनायेउ -५ आखा तरेर पागल पागल बनायेउ प्रिये यो दिल हरेर पागल-२

Lyrics-timi fuleu katai -saugat sagar





तिमी फूल्यौ कतै म फूलें कतै- २ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूलें कतै- २ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२ (जसलाई म चाहें त्यो पाउन सकिन जसलाई म पाएँ त्यो चाहना हैन )-2 जिउन जीवनसँग संझौता गर्दा- २ नचाहेनी विष पिउनु पर्दोरहेछ-२ तिमी झर्यौ कतै म झरें कतै- २ जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूलें कतै जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ संगै जिउने मर्ने संकल्प थियो खै कस्ले हो हाम्लाई दुईकिनारा वनायो-२ अतितलाई संझी नरोईरनु तिमी- २ जति रोएनी भुल्नु त पर्दो रहेछ-२ तिमी रोयौ कतै म रोएँ कतै- २ जहाँ रोएपनि हाम्रो आँशु त मिल्दो रहेछ-२ तिमी फूल्यौ कतै म फूले कतै-२ जहाँ फूलेपनि हाम्रो सुगन्ध मिल्दो रहेछ-२

Tuesday, March 27, 2012

Lyrics-mutu mageu timile-Deepak limbu



मुटु मागेउ तिमीले मैले बाच्नु पर्छ मै मरेतिम्लाई कसले माया गर्छ मुटु मागेउ तिमीले मैले बाच्नु पर्छ मै मरेतिम्लाई कसले माया गर्छ दिउ कि भनि खोजि हेरे पाइन मुटु दुइटा-२ तिम्लाई माया गर्ने कसम मै हो एउटा-२ मेरी माया -४ बरु लैजाउ आखा संसार नहेरुला जलेको कलेजो कहिले नफेरुला बरु लैजाउ आखा संसार नहेरुला जलेको कलेजो कहिले नफेरुला अरु बाकि जे छन् पार चोइटा चोइटा-२ मलाई माया गर्ने तिमि नै हौ एउटा -२ मेरी माया -४ कति माया गर्छु भनि जाचेकै हो भने लैजाउ मेरो मुटु दिन्छु केहि नभनी कति माया गर्छु भनि जाचेकै हो भने लैजाउ मेरो मुटु दिन्छु केहि नभनी तिम्रै निम्ति धड्कने यहि हो मुटु एउटा-२ जतन गरि राख नपार है चोइटा-२ मेरी माया -४

Lyrics-ma jalera-Deepak limbu



म जलेर खरानी भए -२ अब त तिमीले नभेटे पनि भो भेटेउ भने नबोले पानि भो अब त तिमीले नभेटे पनि भो भेटेउ भने नबोले पानि भो म जलेर खरानी भए -४ म मायाको सागर बनु भन्थे दुखको मरुभूमिमा परे म मायाको सागर बनु भन्थे दुखको मरुभूमिमा परे म खुशी नै खुशी जितु भन्थे म हारे सबै कुरा हारे जले-४ म जलेर खरानी भए -४ जहाँ म जाउ जता पुगु सधै म तिम्रै गुण गान सुनु जहाँ म जाउ जता पुगु सधै म तिम्रै गुण गान सुनु सदैब सुखी सुखी हुनु यो भन्दा अरु म के भनु जले -४ म जलेर खरानी भए -४

Lyrics-alcchi lage -Rajesh payal




अल्छी लागे बल्छी खेलौला जोश चले दुवाली छेकौला अल्छी लागे बल्छी खेलौला जोश चले दुवाली छेकौला -२ मायालाई चिनो सिंगापुरे सारी नाच्दै र गाउदै खेलौ जुवारी अल्छी लागे बल्छी खेलौला जोश चले दुवाली छेकौला अल्छी लागे बल्छी खेलौला जोश चले दुवाली छेकौला -२ माछी है मारी साझलाई चटनी मायामा कहिल्यै हुदैन थपनि माछी है मारी साझलाई चटनी मायामा कहिल्यै हुदैनथपनि कति है चिसो तमरको पानि हासेर बिताउ दुइ दिनको जिन्दगि कति है चिसो तमरको पानि हासेर बिताउ दुइ दिनको जिन्दगि अल्छी लागे बल्छी खेलौला जोश चले दुवाली छेकौला अल्छी लागे बल्छी खेलौला जोश चले दुवाली छेकौला -४

Monday, March 26, 2012

Lyrics-kholaalaai sodhe-Sherya sotang



खोलालाई सोधे यो कस्तो हतार हो-2 सागर भर्नु छ भन्यो हावालाई सोधे त्यही कुरा -2 संसार ढाक्नु छ भन्यो मान्छेलाई सोधे तेरो के छ भनेर -2 सिंगो जिबन काट्नु छ भन्यो खोलालाई सोधे यो कस्तो हतार हो रहेछ गजब संसार पनि -२ सबैलाई उस्तै हतार छ मान्छेलाई आफ्नो मृत्‍यु हतार छ-2 घमलाई डुब्न हतार छ समय तर यती बलवान छ सबैलाई आफ्नो गतिमा लतार्छ खोलालाई सोधे यो कस्तो हतार हो उकाली जती नै लम्बिये पनि -2 देउराली सम्म रहेछ ओराली जती नै तन्किये पनि-2 फाट्मा पर्दो रहेछ समय र सिमाको पारीबेसभित्र-2 सबै थोक च्यापिदो रहेछ खोलालाई सोधे यो कस्तो हतार हो

Lyrics-biraano yo mandirmaa-Yash kumar


(धेरै धेरै सम्झाये मैले उस्लाई तर सकिन प्लिज तपाईंहरु सक्नुहुन्छ कि) बिरानो यो मन्दिरमा-२ कुनै दियो बल्दैन न आउ मेरो सामु तिमी-२ मैले छोएको पानी चल्दैन-२ हेलामा बचिरहेछु कसरी तिमीलाई समेटु-२ के लेखिदियो भबिले-२ कसरी यस्लाई म मेटु-२ सितको थोपा हुँ म-२ मन्दिरको जल होइन न आउ मेरो सामु तिमी-२ मैले छोएको पानी चल्दैन-२ (मलाई तिम्रो माया नभएको होइन माया त गाडा छ तर के गरु समाज मात्रा हैन म बाट भगवान पनि टाढा छ) सधैं म रमेको हुन्छु आफ्नै छायाको साथमा-२ बुझ्नै सकिन मैले-२ कुन्नी के राख्या छ जातमा-२ दक्षिणको घाम हुँ म-२ पस्चिममा ढल्दैन न आउ मेरो सामु तिमी-२ मैले छोएको पानी चल्दैन-२

Lyrics-bal garera tyo man yata -Swaroop raj



बल गरेर त्यो मन यत मोड भन्दिन म माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन ममा बल गरेर त्यो मन यत मोड भन्दिन ममा माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै-2 मैसँग नाता जोड भन्दिन म-2 म त माया गर्छु तिमीलाई -2 म मात्रै कहाँ हो र तिमीलाई माया गर्ने -2 तिमीले आफ्ना आफन्तलाई होला सोध्नु पर्ने रितै हो जन्म घर छोडि के गर्छौ खै तिमी जन्मघर सँगको नाता तोड भन्दिन म पराइको पछ्येउरी त्यो ओड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई बाटो सबै सजिलो त कहाँ हुन्छ हिंड्न -2 मन पराइ एउटा लाई यात्रा नहोस् भिन्न गाह्रो हुन्छ कहिले काही साचो माया चिन्न तिम्रो माया टुक्रा पारी छोड भन्दिन म फल दिने ब्रुक्ष्य लाई तोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिन म म त माया गर्छु तिमीलाई बल गरेर त्यो मन यत मोड भन्दिन ममा माया गर्छेउ थाहा छ मलाई छोड भन्दिन म तर खुशी अन्तै मिल्छ भने तिमीलाई धेरै -2 मैसँग नाता जोड भन्दिन-2 म त माया गर्छु तिमीलाई-2

Lyrics-yaad garna pani-Pramod kharel


याद--याद ---याद ----याद ---याद याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ-3 कुनै मोडमा साथी पयिदो रहेछ-2 कुनै मोडमा गुमायिदो रहेछ -2 याद गर्न पनि कोही न कोही त चहिदो रहेछ बाटोमा भेटिने कोही बाटोमै छुटिने कोही-3 यती बुझ्दा बुझ्दै पनि माया त लगयिदो रहेछ -2 कुनै मोडमा साथी पयिदो रहेछ-२ कुनै मोडमा गुमायिन्दो रहेछ -2 याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ मायाले रुझाउने कतै मायाले बिझाउने कतै -3 दुख्छ भन्ने जान्दा पनि मुटु त चलायिदो रहेछ -2 कुनै मोडमा साथी पयिदो रहेछ-2 कुनै मोडमा गुमायिदो रहेछ -2 याद गर्न पनि कोही न कोही त चाहिदो रहेछ कोही त चाहिदो रहेछ-2

Lyrics-halla chalechha-Raju lama


हल्ला चलेछ राजै चर्चा चलेछ-२ मै बिदेश जादा बिदेशैमा बसेछ भनेर उतैतिर घरजम भो भनेर हल्लाई हाल्लाको संसार आउँदैछु म माया नमार-२ कसरी म भुल्छु नि लै लै तिम्रो त्यो मायालाई-२ रोदिघरमा गाएको लै लै लै बरि भकालाई हो हो दैब साक्षी छ माया मेरो साचै चोखो छ माया मेरो साचै चोखो छ हल्लाई हल्लाको संसार आउँदैछु म माया नमार-२ ँँपर्खाइमा भिज्यो सिरानी सम्झनिमा बित्यो सपनीँँ सुन सुन साथी है संगी यो गित रच्दैछु-२ झुटो बोले मरिजाउ लै लै केही दिनमै आउँदैछु सम्हाल आफुलाइ कुरा काट्न देउ है काट्नेलाइ कुरा काट्न देउ है काट्नेलाइ हल्लाई हलाको संसार आउँदैछु म माया नमार

Lyrics-nataanu ta taanu lagne-Raju lama


ऐ …
नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने क गरुँ रक्सिको मातै यस्तै हो हे के गरुँ जडियाको जातै यस्तै हो हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने महिना कहिले पुग्छ भनि गन्ति गर्दै बस्यो महिना मरेपछि सिधै होटल तिर पस्यो होटल तिर पसे पछि रक्सि तान्न बस्यो हे महिना कहिले पुग्छ भनि गन्ति गर्दै बस्यो महिना मरेपछि सिधै होटल तिर पस्यो रक्सिले पैसा सबै नै लुट्यो हे रक्सिले जीवन सबै नै चुस्यो ला ला ला …….–२ रक्सि धेरै ताने पछि झगडा गनै उठ्यो झगडा गर्न उठ्यो अति टाउको मेरो फुट्यो टाउको मेरो फुटेपछि होटल जान छुट्यो हे रक्सि धेरै ताने पछि बाँकि धेरै भयो होटल को साहुजि सँग लुक्दै हिड्न पर्यो–२ रक्सिले ईज्जत साह्रै नै फाल्यो –२ हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने हे नतानु त तानु लाग्ने ताने पछि मात्ने माते पछि जता सुकै लडिबडि खेल्ने के गरुँ रक्सिको मातै यस्तै हो हे के गरुँ जडियाको जातै यस्तै हो रक्सिले जोश साह्रै नै जाग्यो रक्सिले पैसा सबै नै लुट्यो रक्सिले जीवन सबै नै लुट्यो हे रक्सिले ईज्जत साह्रै नै फाल्यो हे के गरुँ जडियाको जातै यस्तै हो –२ के गरुँ रक्सिको मातै यस्तै हो हे के गरुँ जडियाको जातै यस्तै हो

Lyrics-sagar sari chokho-Rajesh&anju



राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला यो ज्यानअले साथ दिये तिमीसंगै जिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला यो ज्यानअले साथ दिये तिमीतिमिसंगैसङै जिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला राजेश - आउ बसन छेवैमा मिठा मिठा कुरा गरु -2 बर्षौ देखी साचिएका रहर हरु पुरा गरौ तिम्रो साथ पएपछी हासी खुशी जिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला राजेश -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला शिलशिला -- अन्जु - शिलशिला --- रमाएर तिमिसंगै लाग्छ सधैं हासिरहु-2 तिमी भित्रै हराएर जुनि जुनि बाचिरहु फाते पनि हाम्रो माया मनै मनले सिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला राजेश - सागर सारी चोखो माया तिमीलाई दिउला अन्जु -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला

Lyrics-Khaas ta kehi chhaina-Rajesh payal rai





खास त केहि छैन यो जिबनमा जिन्दगानिमा -२ म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा जिउन त जिउछां सबै अर्ध जिबन बाचेकै छु मर्नु अघि एक नजर अझै पनि साचेकै छु म मरेको छैन अझै नि तिम्रो यादमा बाचेकै छु आशु रित्तिदै छन् सुख मन तिम्रो लागि साचेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु हासेर अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू टुटीदिन्छ हृदय मेरो बल्झिनछन घाउहरु हासेर अघी बढ्न खोज्छु रोकिन्छन पाउहरू म हारेको छैन अझैनी तिम्रो मायामा डुबेकै छु म भागेको छैन अझैनी तिम्रो प्रेममा अडेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा म निदाको छैन अझै नि तिम्रो यादमा ब्युझेकै छु सास रोकिन खोज्छ अझै नि तिम्रो यादमा बल्झेकै छु खास त केहि छैन यो जिबनमा जिन्दगानिमा

Lyrics-thapana thapa haataima-Hemanta sharma



थापान थाप हातैमा मायाको चिनो मायालु-२ जाला उडेर मेरो जाले रुमाल-२ पुछन पुछ पसिना बगाइदेला गाजलु-२ तिम्रै भनेर मेरो जाले रुमाल-२ सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा हो सिरैमा भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा सिरको फुल सिरैमा हो सिरैमा हो सिरैमा भिरको फुल भिरैमा हो भिरैमा हो भिरैमा लाइहाल माया बेलैमा के लाई बस्छौ पिरैमा-२ थापान थाप हातैमा मायाको चिनो मायालु जाला उडेर मेरो जाले रुमाल-२ बासको चरी बासैमा हो बासैमा हो बासैमा हो बासैमा पासोको चरी पासैमा हो पासैमा हो पासैमा हो पासैमा बासको चरी बासैमा हो बासैमा हो बासैमा पासोको चरी पासैमा हो पासैमा हो पासैमा हुनिले कुरा छिन्दिन्छ खुनिले राक्छ आशैमा-२ थापान थाप हातैमा मायाको चिनो मायालु-२ जाला उडेर मेरो जाले रुमाल-२ पुछन पुछ पसिना बगाइदेला गाजलु-२ तिम्रै भनेर मेरो जाले रुमाल-२ जाला उडेर मेरो जाले रुमाल जाला उडेर उडेर जाले रुमाल

Lyrics-ukaali chadaulaa-Udaya&manila


उदय – उकाली चडौला ओराली झरौला सात भञ्ज्याङ भनेपनी त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दि दिउला-2 मनिला – उकाली चडौला ओराली झरौला सात भञ्ज्याङ भनेपनी त्यो पनि तरौला तिम्रै लागि हो भने ज्यानै दि दिउला -2 उदय – भनौ भने -२ जिन्दगीमा धेरै रुप देखे भनौ भने जिन्दगीमा धेरै रुप देखे तर मुटु भित्रै बस्ने तिमीमात्रै भेटे जे भन्छौ मानौला बाचा नि गरौला तामा तुल्सी छोएर कसम नि खाउला तिम्रै लागि हो भने ज्यानै दि दिउला मनिला – कहिले झरे तल तल कहिले पुगे माथि -2 तिमीमात्रै भेटे मैले जिन्दगीको साथी हिउ नि टेकुला आगो नि छोउला तपस्या नै गर्नु परे त्यो पनि गरौला तिम्रो लागि हो भने ज्यानै दि दिउला -2 उदय – उकाली चडौला ओराली झरौला मनिला – सात भञ्ज्याङ भनेपनी त्यो पनि तरौला उदय – तिम्रै लागि हो भने ज्यानै दि दिउला मनिला – तिम्रै लागि हो भने ज्यानै दि दिउला उदय – तिम्रै लागि हो भने ज्यानै दि दिउला मनिला – तिम्रै लागि हो भने ज्यानै दि दिउला

Lyrics-chhin chhinmai haasna man lagchha-Udaya sotang



छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भो यो छातीको देब्रे पाटोमा-2 यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा छिन छिनमै हास्न मन लाग्छ कहिले उकालै उकालो भिरको बाटो अप्ठ्यारो एकै शासमा चडउ झै लाग्छ -2 कहिले ओरलिको बाटो समथर अनी सजिलो झर्नै नि गाह्रो पो हुन्छ छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भो यो छातीको देब्रे पाटोमा-2 यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा छिन छिनमै हास्न मन लाग्छ कहिले उनी संग संगै हिंड्न पाउदा आफ्नो त सन्सारै उज्यालो लाग्छ -2 कहिले एकै क्षनको समय छेउमा उनी नहुँदा जिन्दगी अध्यारो लाग्छ छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ खै के भो यो छातीको देब्रे पाटोमा-2 यस्तै नै हुदो रहेछ पिरतिको बाटोमा छिन छिनमै हास्न मन लाग्छ छिन छिनमै रुन मन लाग्छ

Lyrics-kasto bhagya koriyechha-Udaya&manila



उदय – कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 मनिला – जन्म थालो छाडि कतै आज पर्देसी भई जिउनु पर्ने कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 उदय – गाउ घरको हालखबर ल्याउने कोही छैन माटोलाई नै त्यागी जाने निर्दयी म होइन कोरस – निर्दयी म होइन बरै निर्दयी म होइन उदय – गाउ घरको हालखबर ल्याउने कोही छैन माटोलाई नै त्यागी जाने निर्दयी म होइन कोरस – निर्दयी म होइन बरै निर्दयी म होइन मनिला – इस्टमित्र सबैलाई पर्देसी को सलाम जन्म दिने मेरी आमालाई कोटी कोटी प्रणाम कोरस – कस्ले सुनैदेलान बरै कस्ले खबर देलान मनिला – काम धन्दा एकतिर बास काहानीर -2 मनिला + उदय हिड्दा हिडदै थाकिसके पुग्ने कतिखेर उदय – कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2 मनिला – जन्म थालो छाडि कतै आज पर्देसी भई जिउनु पर्ने उदय – कस्तो भाग्य कोरिएछ यो निधारैमा (पर्देसतिर हिंड्न पर्ने)2

Lyrics-maile jaani sake-Anil singh



मैले जानी सके आँशु पिएर जीउन मैले भुलिसके हाँस्न हँसाउन बेथानै अपनाउन मैले जानी सकेँ मेरा अतीतनै मैले भुली सकेँ मैले जानी सके आँशु पिएर जीउन मान्छेको जीन्दगी आँशु र दुःख रहेछ आँशु बनी बगी रहने दुःखमा हरपल जलीरहने मैले जानी सके दुःखनै अँगाल्न मैलै भुली सके मस्त जुम्नलाई काँडा बीच जीउन मैले जानी सकेँ फूल के हो मैले भुली सकेँ मैले जानी सकेँ आँशु पिएर जीउन जीवनको बेथा त चोट र पिडा रहेछ चोट बनी बल्झि रहने पिडामा हरपल तड्पिरहने मैले जानी सके चोट सहेर जीउन मैले भुली सके रम्न रमाउन एकलै जीउन मैले जानी सकेँ मिठा ती याद मैले भुली सकेँ मैले जानी सकेँ आँशु पिएर जीउन

Lyrics-prem patra-Anil singh



मायाको पहिलो सौगात स्वरुप हृदयको मेरो सानो अनुरोध मायाको पहिलो सौगात स्वरुप हृदयको मेरो सानो अनुरोध कोरेर मायाको दुई शब्द तिमीलाई मेरो यो प्रेमपत्र -३ I don’t know how, I don’t know when & where I don’t know how, I don’t know when & where I gave my heart I fell in love with her छ जीगु नुगले चोंगु दु मिखाया ब्याप्त जुया छगु दु छ जीगु नुगले चोंगु दु मिखाया व्याप्त जुया छंगु दु छ जीगु नुगहे ख नुगहे धड्कने चोंगु दु कागज होइन यो मुटु पो हो मेरो -२ तिमी बिना जीउन धेरै छ गारो सुम्पिदै छ मायाको दुई शब्द तिमीलाई मेरो यो प्रेमपत्र- ४

Lyrics-ma garchhu -Anil singh



म माया गर्छु मेरी उनीलाई एकबार होईन जुनी जुनीलाई उनीलाई उनीलाई- २ म माया गर्छु मेरी उनीलाई एकबार होईन जुनी जुनीलाई उनीलाई उनीलाई- २ चोरेको होईन ढाटेको होईन पैसाले मुटु साटेको होईन दैबले देको भाग्यले पाको- २ मन मिलेर पिरति लाको उनीलाई उनीलाई-२ बाटो छेकेनी छेकीन्न माया धाटि रेटेनी रेटीन्न माया गर्नेले गरुन चियो र चर्चा- २ म सोच्ने छैन बिकल्प अर्को उनीलाई उनीलाई -२ चाहान्छु उनीलाई

Lyrics-will you marry me-Anil singh



It’s a sad up mind that’s all First and last I like to propose-२ Oh girl my love will you marry me-२ प्रेमी हैन म तिम्रो जीवन–साथी बन्न चाहान्छु-२ आँखामा हैन तिमीलाई हृदयमा सजाउन चाहान्छु, बुझन Oh girl my love will you marry me-२ मुना–मदनको कथा जस्तै सदा साथ दिनेछु-२ जीवनको हरेक मोडमा दुःख सुख बाँड्न चाहान्छु, बुझन Oh girl my love will you marry me-२ Oh girl my love will you marry me-३

Lyrics-sagar sari chokho-Anju & rajesh



राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला यो ज्यानअले साथ दिये तिमीसंगै जिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला यो ज्यानअले साथ दिये तिमीतिमिसंगैसङै जिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला राजेश- सागर सारी चोखो माया तिमीलाई दिउला राजेश - आउ बसन छेवैमा मिठा मिठा कुरा गरु -2 बर्षौ देखी साचिएका रहर हरु पुरा गरौ तिम्रो साथ पएपछी हासी खुशी जिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला अन्जु -सागर सारी चोखो माया तिमीलाई दिउला राजेश -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला शिलशिला -- अन्जु - शिलशिला --- रमाएर तिमिसंगै लाग्छ सधैं हासिरहु-2 तिमी भित्रै हराएर जुनि जुनि बाचिरहु फाते पनि हाम्रो माया मनै मनले सिउला तिम्रो नभै मरेछु भने अर्को जुनि लिउला राजेश - सागर सारी चोखो माया तिमीलाई दिउला अन्जु -यो ज्यानअले साथ दिये तिमीसंगै जिउला

Lyrics-na birse timilaai-Anju panta


न बिर्सें तिमीलाई न पाये तिमीलाई-२ बिना अर्थ दिल मा सजाये तिमीलाई-२ न बिर्सें तिमीलाई न पाये तिमीलाई बिना अर्थ दिल मा साजये तिमीलाई-२ त्यो यात्रा सुनौलो-४ अनी साथ तिम्रो त्यो यात्रा सुनौलो अनी साथ तिम्रो सम्झेर भेट्न बोलाये तिमीलाई-२ न बिर्सें तिमीलाई न पाये तिमीलाई बिना अर्थ दिल मा सजाये तिमीलाई-२ आयौ समिपै जब तिमी निदरी मा-३ यो हलचल यो धड्कन सुनाये तिमीलाई-२ न बिर्सें तिमीलाई न पाये तिमीलाई बिना अर्थ दिल मा सजाये तिमीलाई-२ रमाये एकैछिन्-४ पछी आसु झर्यो हो रमाये एकैछिन

Lyrics-haasnalai oth khole-Anju panta



हास्नलाई ओठ खोले आँखाभरी आशु भयो-२ बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो-२ यो मायाको सन्सारमा-२ आज धेरै जाल भयो-२ काडे तारको बार लाएर यो मनलाई किन बारेउ-२ तिमी उडेउ चरी सरि पिन्जडामा मलाई पारेउ यस्तै गर्नू थियो भने मुटु साट्ने बाचा केलाई-२ बहानामा टाढा भएउ जिबनभरी मन जलाई-२ यो मायाको सन्सारमा -2 आज धेरै जाल भयो-२ यसरी नै बाच्ने भये तिम्रो याद्ले मलाई मार्यो-२ दोबाटोमै पुग्न नपाई गोरेटोमै एक्लो पारेउ तिम्रो लागि बाच्छु भन्दा आँफैभित्र लागे मर्न-२ कहिलेदेखी सिकेउ भन मुटुभित्र तिर छेड्न-२ हास्नलाई ओठ खोले आँखाभरी आशु भयो बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो-२ यो मायाको सन्सारमा-२ आज धेरै जाल भयो-२

Lyrics-phool jastai pabitra-Anju panta



फुल जस्तै पवित्र थियो मेरो मन पनि-2 तिम्रै छेउमा झरेको थिए टिप्छौ कि त भनी-2 कुल्चिएर गएउ बरु -----2 नदेखै झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि -2 फुल जस्तै पवित्र थियो मेरो मन पनि पानी जस्तै सङ्लो थियो मेरो मन पनि तिम्रै छेउमा तलाउ बने पौडिन्छौ कि भनी पानी जस्तै सङ्लो थियो मेरो मन पनि तिम्रै छेउमा तलाउ बने पौडिन्छौ कि भनी फड्को मारी गएउ बरु------2 नदेखे झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि-2 फुल जस्तै पवित्र थियो मेरो मन पनि सधैं मिठो बोली रहे त्यो मन दुख्ला भनी तिम्रै छेउमा पग्लिरहे नौनी जस्तै बनी सधैं मिठो बोली रहे त्यो मन दुख्ला भनी तिम्रै छेउमा पग्लिरहे नौनी जस्तै बनी उल्टै यो मन दुखाइ दिएउ----2 नजाने झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि-2 फुल जस्तै पवित्र थियो मेरो मन पनि-2 तिम्रै छेउमा झरेको थिए टिप्छौ कि त भनी-2 कुल्चिएर गएउ बरु -----2 नदेखै झै गरी यसै गरी पुगोस तिम्लाई तिम्रो जुनिभरि -2 फुल जस्तै पवित्र थियो मेरो मन पनि

Lyrics-har raat sirani mero-Suresh kumar




हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ तिम्रो बेदनाले हर घडी सताउदा -2 मुटु मेरो जलेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ दिन त जसो तसो बिताइदिन्छु ----------दिन त जसो तसो बिताइदिन्छु सम्झना तिम्रो पन्साइदिन्छु जती जती साझ ढल्दै जान्छ-2 ब्यथा अझै बल्झेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ मन भुलाउन अनेक जुक्ती गर्छु प-मा-प-मा-रे-म-रे-स-नी-नी-स-रे-मा-प-स-नी-प-म-रे-नी-स मन भुलाउन अनेक जुक्ती गर्छु प्राय हरेक रात पिएकै हुन्छु जती जती मात लाग्दै जान्छ -2 ब्यथा अझै बडेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ तिम्रो बेदनाले हर घडी सताउदा -2 मुटु मेरो जलेको हुन्छ हर रात सिरानी मेरो आशुले भिजेको हुन्छ

Lyrics-timi mero aakako nani thiyeu-Suresh kumar



तिमी मेरो आँखाको नानी थियौ तिमी मेरो जिउने सहरा थियौ तिमी मेरो आँखाको नानी थियौ तिमी मेरो जिउने सहरा थियौ रोइरहन्छु म तिम्रै यादमा झस्की ब्युझन्छु म चिसो रातमा रोइरहन्छु म तिम्रै यादमा तिम्रै मुहार खेलिरन्छ थाकेका आँखामा -2 तिमी मेरो अधरको हासो थियौ तिमी मेरो मुटुको ढुकढुकी थियौ सम्झिरहन्छु म तिम्रा बातहरु भुल्नै नसक्ने ति मिठा साथ हरु सम्झिरहन्छु म तिम्रा बातहरु तिम्रै आवाज गुन्जिरहन्छ निवासको कोठामा तिमी मेरो आँखाको नानी थियौ तिमी मेरो जिउने सहरा थियौ तिमी मेरो आँखाको नानी थियौ तिमी मेरो जिउने सहरा थियौ

Lyrics-timibina sakdina-Hemanta shishir



तिमीबिना सक्दिन मा एकैपल बाँच्न परै जावोस माया साटन त तिमीबिना सक्दिन मा एकैपल बाँच्न परै जावोस माया साटन त दिलमा तिमीलाई सजाएर सक्दिन म अरुसँग जुनि काटन त सक्दिन म जुनि काटन त तिमी सक्छेउ र बाँच्न मेरो साथ बिना मा बाँच्न त के सोच्नै सक्दिन तिमी सक्छेउ र बाँच्न मेरो साथ बिना मा बाँच्न त के सोच्नै सक्दिन तिमीबिना सक्दिन मा एकैपल बाँच्न परै जावोस माया साटन त तिमीबिना सक्दिन मा एकैपल बाँच्न परै जावोस माया साटन त दिलमा तिमीलाई सजाएर सक्दिन म अरुसँग जुनि काटन त सक्दिन म जुनि काटन त यदी मलाई माया गर्छेउ भने त आखिर सक्दिन बाँच्न तिमी पनि त यदी मलाई माया गर्छेउ भने त आखिर सक्दिन बाँच्न तिमी पनि त तिमीबिना सक्दिन मा एकैपल बाँच्न परै जावोस माया साटन त परै जावोस माया साटन त तिमीबिना सक्दिन मा एकैपल बाँच्न परै जावोस माया साटन त दिलमा तिमीलाई सजाएर सक्दिन म अरुसँग जुनि काटन त सक्दिन म जुनि काटन त

Lyrics-maile maya garna janina hola



मैले माया गर्न जानिन होला-2 तिमीले सिकाउन सक्थेउ नि के छाडि जानै पर्थ्यो र-2 मैले तिमीलाई बुझ्न सकिन होला तिमीले बुझाउन सक्थेउ नि के टाढी जानै पर्थ्यो र-२ सबै कुरा एकै चोटि कस्ले पो जान्दछ र-2 जन्मे देखी मृत्‍यु सम्म सिक्दै-सिक्दै जाने होइन र मैले खुशी दिन जानिन होला तिमीले सिकाउन सक्थेउ नि के छाडि जानै पर्थ्यो र-2 O girl don’t leave me I can’t live without you… भुल हुन्छ मान्छे बाट माफि पनि दिनु पर्छ-2 समयमै आफ्नो पराइ मनको मीत चिन्नु पर्छ मैले सुख दिन नसकेपनी जूनी जूनी साथ दिन्थे नि के छाडि जानै पर्थ्यो र

Lyrics-man paryo timi-Sherya



मन पर्‍यो तिमी लौ मलाई -2 के भनी तिमीसँग बोलु म मनको कुरा कसरी खोलु म-2 मन पर्‍यो तिमी लौ मलाई -2 के भनी तिमीसँग बोलु म मनको कसरी खोलु म -2 जुन दिनमा देखे तिमीलाई मैले आँफैलाई बिर्सेंछु -2 आँफैलाई बिर्सेंछु त्यो दिनदेखी किन हो कुन्नी -2 तिम्लाई नै सम्झन्छु -2 मन पर्‍यो तिमी लौ मलाई -2 के भनी तिमीसँग बोलु म मनको कुरा कसरी खोलु म-2 कागाजमा अचेल कलमले कोर्दा तिम्रै नाम लेख्दछु -2 तिम्रै नाम लेख्दछु अरुलाई हेर्दा किन हो कुन्नी -2 तिम्लाई नै देख्दछु -2 मन पर्‍यो तिमी लौ मलाई -2 के भनी तिमीसँग बोलु म मनको कुरा कसरी खोलु म

Lyricschup chaap timi mero-Sherya&swaroop



स्वरुप -चुप चाप तिमी मेरो नजिकमा आउ-2 केही भन्नु छ केही सुन्नु छ -2 मिठा मिठा मयाका कुर गर्नु छ श्रेया- बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा आउ -2 केही सोचुला अनी भनुला -2 हतार किन मायामा आक्षेप लाग्ला बिस्तारै बिस्तारै तिमी मेरो स्वरुप -मुहारको बान्की तिम्रो धित मारी निहाल्नु छ सुक्सुकाऊदा औलाहरु मायाले मुसार्नु छ चुप चाप चुप चाप तिमी मेरो यत्रामा आउ-2 केही लिनु छ केही दिनु छ -2 मिठा मिठा सपनाका कुर गर्नु छ चुप चाप तिमी मेरो नजिकमा आउ श्रेया-संका नहोस कहिलेपनी बचन पक्का गरौला आधा तिम्रो आधा मेरो भागमा दु:ख राखौला बिस्तारै बिस्तारै तिमी मेरो जिन्दगीमा आउ-2 संगै हिडौला संगै बाचौला-2 यथार्थमा बाचेर जिबन काटौला बिस्तारै बिस्तारै तिमी मेरो हृदयमा आउ बितारै बिस्तारै तिमी मेरो

Lyrics-aau aba mero-Suresh kumar



आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो कहाँ छौ मेरी प्रीयसी जीवन मेरो सब अन्धकार भो आउ अब मेरो अङ्गालोमा, जीउन मलाई गाह्रो भो थाहा थिएन बिछोड्को घाउ,यती असर हुन्छ भनेर कहाँ छौ, मेरी प्रीयसी जिवन मेरो सब अन्धकार भो आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो थाहा थिएन प्रीतबिना,जिवनको मुल्य केहि हुन्न भनेर काहा छौ मेरी प्रीयसी जिवन मेरो सब अन्धकार भो आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो फर्क फेरि मेरो जिन्दगिमा, जीउन मलाई गाह्रो भो काहा छौ, मेरी प्रीयेसी जिवन मेरो सब अन्धकार भो आउ अब मेरो अङ्गालोमा,जीउन मलाई गाह्रो भो

Lyrics-sital timro mayako-Suresh kumar



शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ सारा जिबन त्यहि सितलतामा बसी झुम्न मन लाग्छ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ आखाले खोज्यो तिमीलाई -२ मनले रोज्यो तिमीलाई सपना मेरो केवल एउटै पाउने तिमीलाई-२ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ अधरको मुस्कान तिमि नै -२ यात्राको लक्ष्य तिमि नै मेरो जिबनको साचो अर्थ तिमि नै -२ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ सारा जिबन त्यहि शितालातामा बसी झुम्न मन लाग्छ शितल तिम्रो मायाको छहारीमा बसु बसु झैँ लाग्छ

Lyrics-badal pariko deshabata-Mangolian heart




बादल पारीको देशबाट मेरी माया मलाई हेर्दै होली – २ बादल पारीको देशबाट आ …ह ह–२ रमाईलो लाग्थ्यो मलाई, माया मेरी साथमा जब हुन्थ्यौ तिमी – २ फेरी पनि दिन काट्दैछु तिम्रो यादमा तिम्रो यादमा–२ कहिले काहीँ एक्लो हुँदा माया मेरी तिम्रो याद साह्रै नै आउँछ–२ फेरी पनि दिन काट्दै छु तिम्रो यादमा –२ बादल पारीको देशबाट , मेरी माया मलाई हेर्दै होली–२ हेर्दै होली–४ ला ला ला ला

Lyrics-timilaai dekhera-Mangolian hearts




तिमो जोवनलाई हो हो हो हो हो हो देखेर पिरती गाँसेको तिमीलाई देखेर हिमाल हाँसेको तिमो गीत सनेर मनाल नाचेको तिमो जोवनलाई देखेर पिरती गाँसेको यसै ठाँउमा घुम्न आको म एउटा परदेशी थाहै नपाई बसेछ माया आकाश भन्दा बेसी हिउँ परयो फरुरु हिमाली भेगैमा दिल बस्यो यँहा निर कति चाँडो तिमीमा २ आहा आहा……………………….. तिमो चिनो कुसमे रुमाल मनैभरी सजाउला लालपाते फूलझै गाला तिम्रो सिउँदो रंगाउला खाउ कसम लौ आज देउराली भाकेर नमरे माया आउँछु म फर्केर तिमो जोवनलाई हो हो हो हो हो हो देखेर पिरती गाँसेको तिमीलाई देखेर हिमाल हाँसेको तिमो गीत सनेर मनाल नाचेको तिमो जोवनलाई देखेर पिरती गाँसेको<

Lyrics-yadi bhool bhaye-Suresh kumar


यदि भुल भए माफी देउ मलाई हृदयभित्र कतै ठाउँ छ भने स्वीकृति देउ मलाई -२ i miss you every single day and wonder if its the same with you-2 हुदोरहेछ चिनाजानी यसरि पनि नसोचेको घडी र ठाउमा पनि बस्दोरहेछ माया र मोह पहिले बिरानो भएपनि i miss you every single day and wonder if its the same with you-2 आउदोरहेछ संझना घरि घरि सास फेर्न नै गारो पार्ने गरि दुख्दो रैछ मुटु पनि काडा बिषालु बिझेसरि i miss you every single day and wonder if its the same with you-2 यदि भुल भए माफी देउ मलाई हृदयभित्र कतै ठाउ छ भने स्वीकृति देउ मलाइ -२ i miss you every single day and wonder if its the same with you-2

Lyrics-alikati najar timro-Shiva pariyar




अली कती नजर तिम्रो-नजर तिम्रो -नजर तिम्रो अलिकती नजर तिम्रो झूकाएर आउ अली कती नजर तिम्रो झुकाएर आउ आउ बादल जस्तो कालो केश फुकाएर आउ-2 अली कती नजर तिम्रो नजर तिम्रो -नजर तिम्रो बग्ने मन बग्ने शरीर जता पनि बग्छ बग्ने मन बग्ने शरीर जता पनि बग्छ बग्छ जता पनि बग्छ बग्छ बग्ने मन बग्ने शरीर जता पनि बग्छ बग्छ तिमी संगै बग्ने सागर सुकाएर आउ-2 अलिकती नजर तिम्रो झूकाएर आउ म त बेग बनी छुन्छु यो होश गुमाइ गुमाइ-2 होश गुमै गुमाइ म त बेग बनी छुन्छु यो होश गुमाइ गुमाइ-2 बेहोश तिमी छैनउ पवन रुकाएर आउ -2 अलिकती नजर तिम्रो झूकाएर आउ अली कती नजर तिम्रो झुकाएर आउ आउ बादल जस्तो कालो केश फुकाएर आउ-2 अली कती नजर तिम्रो-नजर तिम्रो -नजर तिम्रो

Lyrics-feri tyo din-Sugam pokhrel


फेरी त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहृाउन चाहन्न फेरी त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहृाउन चाहन्न माया यो आगो हो पोल्छ थाहा छ आफैलाई जलाउन चाहन्न प्रेममा फस्न चाहन्न सम्बन्ध म गाँस्न चाहन्न प्रेममा फस्न चाहन्न सम्बन्ध म गाँस्न चाहन्न माया यो धार हो काट्छ थाहा छ आफैलाई रेट्न म चाहन्न फेरी त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहृाउन चाहन्न प्रेममा फस्न चाहन्न सम्बन्ध म गाँस्न चाहन्न फेरी त्यो दिन सम्झन चाहन्न त्यही कथा म दोहृाउन चाहन्न माया यो आगो हो पोल्छ थाहा छ आफैलाई जलाउन चाहन्न